सि’मराका नि’मित्त मा’लपोत प्रमुख ६ लाख घु’ससहित र’ङ्गेहात पक्राउ

बारा । बारा जिल्लाको सि’मरामा रहेको मा’लपोत कार्यालयका नि’मित्त प्रमुख म’नककुमार खनाल अख्तियारको नि’यन्त्रणमा प’रेका छन् । सि’मरास्थित मा’लपोत कार्यालयका प्रमुख खनाल ६ लाख घु’ससहित पक्राउ परेका हुन् ।बाराको जि’तपुरमा रहेको जग्गा स’र्जमिन मु’चुल्का ग’री पा’स ग’राउनका लागि भन्दै से’वाग्राहीसँग घु’स मा’गेपछि नायब सुुब्बा खनाल अ’ख्तियारको नियन्त्रणमा पुु’गेका हुन् । अहिले अ’ख्तियारको टो’लीले मु’चुल्का ब’नाउने काम ग’रिरहेको छ ।

जग्गा पा’स गर्ने प्र’योजनका लागि सेवाग्राहीसँग घु’स मा’गेपछि अख्तियार दु’रुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टो’लीले खनालसहित ले’खापढी व्य’वसायी ब’द्री बडाललाई पक्राउ ग’रेको हो । उनीहरुलार्ई अ’मलेखगञ्जस्थित एक हो’टलबाट घु’सवापतको र’कम लिइसकेको अवस्थामा र’ङ्गेहात प’क्राउ गरिएको हो । उता विराटनगर भू’मि व्यवस्था, स’हकारी तथा ग’रिबी नि’वारण मन्त्री डा. शि’वमाया तु’म्बाहाङ्फे शुक्रबार दिउँसो मा’लपोत र नापी का’र्यालयको अ’नुगमन ग’रिन ।कार्यालय प्रमुखलाई जानकारी न’दिई पु’गेकी मन्त्रीले दुवै कार्यालयको व्य’वस्थापन भ’द्रगोल अवस्थामा मात्र दे’खिनन्, मा’लपोत कार्यालयको म’ठ फा’टमा ‘वि’चौलिया’सँग ज’म्काभेट भयो ।

छ’ड्के अ’नुगमनमा पु’गेकी मन्त्रीले म’ठ फा’टमा ढ’ड्डा प’ल्टाउँदै ग’रेका व्यक्तिलाई तपाई को ? भनेर सो’धेकी थिइन् । सुरुमा उनले से’वाग्राही भएको बताए । मन्त्रीले के’रकार ग’रेपछि आफू ले’खापढी व्य’वसायी भएको र से’वाग्राहीको स’हयोगका लागि ढ’ड्डा फाँ’टमा आएको बताए ।कर्मचारीले हे’र्नुपर्ने ढ’ड्डा ले’खापढी व्य’वसायीले प’ल्टाउदै ग’रेको देखेपछि भू’मिव्यवस्थामन्त्री रि’साइन् र उनले कार्यालय प्रमुख नरेश पौडेललाई वि’चौलियालाई प्र’वेश गर्न न’दिन नि’र्देशन दिइन् ।