पूर्वरानी कोमलको जन्मदिन, धेरैपछि एकसाथ देखिए पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानी

झापा- पूर्वरानी कोमल शाहको ७१ औँ जन्मदिन शुक्रबार झापाको दमकस्थित एक होटलमा मनाइएको छ। सीमित पा’रिवारिक सदस्यहरुबीच पूर्वरानी कोमलको जन्मदिन द’मकस्थित मेची क्रा’उन होटलमा म’नाइएको हो। जन्मदिनको ज’मघ’टमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह, उनकी पत्नी हिमानी शाहलगायत सहभागी थिए। पूर्वयुवराज पारस पूर्वरानी कोमलको जन्मदिन मनाउन बिहीबारमात्र झापा पुगेका हुन्। पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह एकसाथ देखिएका छन् ।

झापाको हो’टल मेची क्रा’उनमा शुक्रवार पूर्वयुवराज दम्पत्ती एकसाथ देखिएका हुन्। पूर्वराजा ज्ञानेन्द्र र उनी पत्नी कोमल केही समययता झापामै ब’सिरहेका छन्। २००७ साल फागुन ७ गते पिता केन्द्र शमशेर ज’बरा र आमा श्री राज्य लक्ष्मी देवी शाहको को’खबाट कोमलको जन्म भएको हो ।सोही कारण हरेक प्र’जातन्त्र दिवसको दिन कोमलले पनि आफ्नो जन्मदिन म’नाउने ग’र्दै आएकी छन् ।