ललितपुरमा छा’पा , ३० लाखसहित १७ जना पे’शेवर जु’वाडे पक्राउ

काठमाडौं ।ललितपुरका पे’शेवर जु’वाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले ३० लाख ८४ हजार रुपैयाँसहित ललितपुरको सुनाकोठीबाट १७ जना जु’वाडेलाई पक्राउ गरेको हो ।जु’वाखालबाट पक्राउ पर्नेहरुमा ललितपुरका पूर्णमान श्रेष्ठ, बिनोदप्रसाद घिमिरे, पूर्णमान माली, सानुकान्छा बस्नेत, राम खत्री, हिटलर श्रेष्ठ, अनिस महर्जन, श्रीकृष्ण खड्का, तुलसीराम महर्जन, सानुकान्छा महर्जन, रामबहादुर लामा, प्रकाश भण्डारी, लालकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, बिनोद महर्जन र चिनिकाजी महर्जन रहेका छन् ।

खा’लबाट ता’सका साथै कौ’डा समेत ब’रामद भएको छ । सो स्थानमा नियमित जु’वा खे’लाइने सू’चनाका आधारमा प्रहरीले छा’पा हा’नेको हो ।उता बारा जिल्लाको सि’मरामा रहेको मा’लपोत कार्यालयका नि’मित्त प्रमुख म’नककुमार खनाल अख्तियारको नि’यन्त्रणमा प’रेका छन् । सि’मरास्थित मा’लपोत कार्यालयका प्रमुख खनाल ६ लाख घु’ससहित पक्राउ परेका हुन् ।बाराको जि’तपुरमा रहेको जग्गा स’र्जमिन मु’चुल्का ग’री पा’स ग’राउनका लागि भन्दै से’वाग्राहीसँग घु’स मा’गेपछि नायब सुुब्बा खनाल अ’ख्तियारको नियन्त्रणमा पुु’गेका हुन् ।

अहिले अ’ख्तियारको टो’लीले मु’चुल्का ब’नाउने काम ग’रिरहेको छ ।जग्गा पा’स गर्ने प्र’योजनका लागि सेवाग्राहीसँग घु’स मा’गेपछि अख्तियार दु’रुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टो’लीले खनालसहित ले’खापढी व्य’वसायी ब’द्री बडाललाई पक्राउ ग’रेको हो । उनीहरुलार्ई अ’मलेखगञ्जस्थित एक हो’टलबाट घु’सवापतको र’कम लिइसकेको अवस्थामा र’ङ्गेहात प’क्राउ गरिएको हो ।