अमेरिकामा १४ सयको राहत चेक र काम गु’माएकालाई साप्ताहिक ४ सय समेटिएको बिल आज सार्वजनिक

प्रतिनिधिसभामा डे’मोक्रेटिक सांसदहरुले ७५ हजार भन्दा कम आम्दानी भएकाहरुलाई १४ सयको राहत चेक, काम गु’माएकालाई बे’रोजगारी विमाका अ’तिरिक्त साप्ताहिक ४ सय डलर र म’हामारीमा सं’घर्ष गरिरहेका साना व्यवसायलाई अ’तिरिक्त रकम सहितको राहत बिलको पूर्ण पाठ सार्वजनिक गरेका छन् । १ दशमलव ९ ट्रि’लियनको राहत बि’ललाई अगाडि ब’ढाउनका लागि आजको महत्वपूर्ण क’दम हो ।संसदका कम्तीमा ९ वटा क’मिटिबाट पारित मा’पदण्डका आधारमा यो बि’ल तयार पारिएको हो ।

प्रतिनिधिसभाको बजेट कमिटिको प्या’नलले सोमबार यो बिल स्वी’कार गर्ने अपेक्षा गरिएको छ । आगामी साता यो बि’ल प्रतिनिधिसभामाबाट पारित हुने अ’पेक्षा गरिएको छ । बिल पारित गराउनका लागि डे’मोक्रेटिक सांसदहरुको झि’नो बहुमत रहेको छ ।रि’पब्लिकन नेताहरुले बिलले धेरै रकम छु’ट्याएको भन्दै यो बि’लको बि’रुद्ध आफ्ना सांसदहरुलाई ह्वी’प जा’री गर्न सुरु गरिसकेका छन् । यो बिलले राष्ट्रपति जो बाइडेनको म’हामारी उ’द्दार योजनालाई नजिकबाट समेटेको छ भने विद्यालयहरु, भ्या’क्सिन वितरण र राज्य तथा स्थानीय सरकारलाई धेरै रकम उपलब्ध गराउनेछ ।

प्रतिनिधिसभाबाट यो बि’ल पारित भएपछि सिनेटमा जानेछ । सिनेटमा डे’मोक्र्याट्को झि’नो ब’हुमतमात्र रहेकाले रि’पब्लिकनको स’मर्थनविना बजेट प्रकृयाबाट बिल पारित गर्नका लागि केही सं’सोधन हुनसक्ने अ’पेक्षा गरिएको छ । बजेट प्रकृयाबाट बि’ल पारित गर्नका लागि डे’मोक्र्याट्सको ५० भोट नै प्रयाप्त हुनेछ । पचास पचास भोट ख’सेमा उपराष्ट्रपति कमला ह्या’रिसले ट्रा’इब्रेक गर्नेछिन् ।हाउस स्पी’कर न्या’न्सी पे’लोसीले मार्च १४ अगाडि नै बिल राष्ट्रपतिको टेबुलमा पुग्ने अपेक्षा गरेकी छिन् । मार्च १४ पछि कै’यन राहतहरुको म्या’द सकिने भएकाले यो बिल त्योभन्दा अगाडि नै पा’रित गर्ने प्रयास गरिने भएको छ ।

बि’लमा हरेक व्यक्तिलाई १४ सय डलर प्रदान गरिने उल्लेख छ । ४ जनाको परिवार भएको खण्डमा उनीहरुले ५६०० सय प्राप्त गर्नेछन् । बार्षिक आम्दानी ७५ हजार डलर भन्दा कम रहेका व्यक्ति र एकलाख ५० हजार डलरभन्दा कम रहेका दम्पत्तिले पूर्णरुपमा राहत चे’क पाउनेछन् । सन् २०१९ को वा २०२० को आम्दानीका आधारमा हि’साब गरिनेछ ।अहिले बेरो’जगारी विमाका अ’तिरिक्त साप्ताहिक ३ सय डलर प्रदान भइरहेकोमा यो बिलले अगस्त २९ सम्म अ’तिरिक्त साप्ताहिक ४ सय डलर प्र’दान गर्नेछ ।

म’हामारी सहायता कार्यक्रम पी’युए ५० हप्ताबाट ७४ हप्तासम्म लम्बिनेछ भने महामारी आ’पतकालिन बेरोजगारी क्ष’तिपूर्ति २४ हप्ताबाट ४८ हप्ता ल’म्बिनेछ ।फु’ड स्ट्याम्पमा सेप्टेम्बरसम्म १५ प्रतिशत बृद्धि हुनेछ । महिला र बालबालिकाहरुका लागि पो’षण कार्यक्रमका लागि ८ सय ८० मिलियन डलर खर्च हुनेछ । चा’इल्ड ट्या’क्स क्रे’डिट पनि ६ बर्षभन्दा कम उमेरकाहरुका लागि ३६ सय डलर र ६ देखि १८ बर्षसम्मकाहरुका लागि ३ हजार डलर हुनेगरी बृद्धि हुनेछ ।खसोखास