‘राजनीति जसरी नै न्यायालय पनि बि’ग्रँदै गयो’ -वरिष्ठ अधिवक्ता भण्डारी

काठमाडौँ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी अहिले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनवि’रुद्धको मु’द्दामा ब’हस गर्ने वकिल हुन् । उमेरले सय वर्ष पुग्न ६ वर्ष बाँकी तर जो’स र जाँ’गर उस्तै रहेका वरिष्ठ अधिवक्ता भण्डारी भन्छन्, ‘म एक छिन पनि खाली बस्न सक्दिनँ ।’ बिहान खाना खाएपछि ११ देखि ३ बजेसम्म आफ्नो दशकौं पुरानो नेपाल ल फ’र्ममा रहने गर्छन् उनी । पहिला आवश्यकताअनुसार सर्वोच्च जाने गर्थे । अचेल प्रतिनिधिसभा विघटनको बहस सुन्न उनी प्रायः दिनको एकपटक सर्वोच्च पुगेका हुन्छन् र अन्य झ’गडियाका मु’द्दा पनि हेर्ने गर्छन् ।

सर्वोच्चमा प्रतिनिधिसभा विघटन मु’द्दामा रिट निवेदक तर्फका ७२, प्रधानमन्त्री तर्फका ३२, महान्यायाधिवक्ता र सरकारी वकिल तर्फबाट ११ जना, सभामुख तर्फबाट ३ जना र ‘ए’मिकस क्यु’री’ तर्फबाट पाँच जनाको ब’हस सकिएको छ । ‘घरभित्र दू’षित पदार्थ भएमा सफा गर्नुपर्छ, घरमा आगो लगाउने काम गर्नुहुँदैन,’ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको वि’वादका कारण प्रतिनिधिसभा भंग गरेको प्रसंगमा उनी भन्छन्, ‘प्रधानमन्त्रीको लिखित जवाफ पार्टीले सहयोग गरेन भनेर आउँछ तर महान्यायाधिवक्ताको कार्यालयबाट संसद्ले सहयोग गरेन भनेर आउँछ ।’

साराले वि’रोध गरेको संसद् वि’घटनको विषय ’बुझिनसक्नु भएको उनले बताए । ‘प्रणाली छैन, सन्तुलन र नियन्त्रण छैन, न औ’चित्य छ न विकास छ यहाँ, त्यसैले राजनीति जसरी बि’ग्रँदै गएको छ, न्यायालय पनि त्यसरी नै बि’ग्रँदै गएको छ,’ उनले भने, ‘मैले चौबिसे राजाको फै’सला पढेको छु, कि’राती राजाको फै’सला र रा’णाकालका फै’सला पढेको छु तर त्यहाँ औ’चित्यविपरीत फै’सला भएको छैन । अहिले का’नुनले काम गरेको छैन, कानुनभन्दा माथि औ’चित्य हुन्छ, न्याय पाउन औ’चित्य र विकास हुनुपर्छ ।

संविधान र कानुनलाई बे’वास्ता गरेर औ’चित्य र विकासलाई हेर्नुपर्छ ।’ पञ्चायतमा राजा महेन्द्र धेरै सोच पुर्‍याउने मान्छे लाग्छ, न्या’यालयलाई कहिल्यै छोएको मलाई थाहा छैन । पञ्चायती व्यवस्थामा यस्ता फै’सला पनि छन्, जुन पञ्चायतको ब’र्खिलापमा पनि फै’सला भएका छन् । यो खबर आजको नागरिक दैनिकमा छ ।