आँखामुनि कालो ध’ब्बा छ ? यसरी घ’रेलु उपायले ह’टाउनुहोस

काठमाडौं- शरीरमा पोषणको भएको क’मी, अ’निद्रा, क’मजोरी, त’नाव तथा हा’र्मोन परिवर्तनका कारण आँखाको तल्लो भागमा कालो ध’ब्बा ब’स्ने गर्छ । कतिपय ध’ब्बा व’शांनुगत हुन्छन् भने केहीको घ’रेलु तरिकाले पनि उपचार गर्न सकिन्छ ।आँखाको कालो ध’ब्बा ह’टाउने केही घ’रेलु उपाय :काँक्रो र कागती काँक्रो र कागतीलाई का’ट्नुहोस् । दुवैलाई पि’सेर पेस्ट बनाई आँखाको कालो भागमा लगाउँदा केही दिनमा ह’राउँछ ।काँचो आलुलाई का’टेर लेप बनाउनुहोस्, यसलाई कालो भागमा द’लि १५ मिनेटपछि चिसो पानीले प’खाल्नुहोस् ।

एक–एक चम्चा कागती र टमाटरको रस मिसाई आँखाको कालो भागमा मिसाई १० मिनेटपछि चिसो पानीले आँखा सफा गर्ने ।कागतीको रस नियमित रुपमा कालो दा’गमा लगाइ आँखा सफा गर्ने ।दुई वटा टि–ब्या’ग आधा घन्टासम्म फ्रि’जमा राख्ने । त्यसपछि सो ब्यागलाई कालो घे’रामा १० मिनेटसम्म राख्ने र सफा पानीले सफा गर्ने ।गुलाब जललाई आँखा वरपर लगाई दैनिक सफा गर्ने ।नरिवल तेलले आँखाको तल्लो भागमा मसाज गरी ५ मिनेटपछि सफा पानीले पखाल्ने ।राती सु’त्नुअघि आखाँको कालो भागमा ब’दामको तेल लगाई बिहान सफा गर्ने ।

सुन्तलाको बोक्राको धुलोलाई महमा मिसाएर कालो दा’गमा लगाई १० मिनेटपछि पखाल्ने ।पु’दिनाको पातलाई पि’सेर कागतीको रस मिलाई आखाँको का’लो भागमा लगाउने ।प्याज र लसुनको रस मिसाएर कालो भागमा द’ली पखाल्ने ।एक चम्चा भि’जाएको मेथीलाई पि’नेर त्यसमा बेसार र दुध मिसाई आँखाको का’लो भागमा द’ल्ने र १० मिनेटपछि पानीले सफा गर्ने ।