प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापाले उपराष्ट्रपति र सभामुखलाई गरे तु’च्छ गा’ली

काठमाडौं-सरकारले आयोजना गरेका श’पथग्र’हण समारोह ब’हिष्कार गरेको रिसमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटालाई तु’च्छ शब्दमा गा’ली गरेका छन् ।सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले भनेका छन्, ‘अस्पताल भ’र्ना भएको वा उपस्थित हुन न’सक्ने गरी ग’म्भीर स्वास्थ्य स’मस्यामा रहेको अवस्थामा पूर्वजानकारी ग’राएरबाहेक उपराष्ट्रपति र सभामुखको प’दीय जि’म्मेवारी एवं क’र्तव्य स्वे’च्छिक होइन र हुनै सक्दैन।’

उनले अगाडि लेखेका छन्, ‘उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आ’योजित श’पथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले सं’विधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कु’ण्ठा र ब’कबास गर्दै (पत्रकार म’हासंघको महाधिवेशन उद्घाटनका अवसरको प्र’चण्डपथीय म’न्तव्य) हिँ’ड्नु झन् गै’रजिम्मेवारी हो। अझ न’बोल्ने स’म्मानित प’दमा बसेर यस ढंगले गै’रजिम्मेवार बन्न त कि’मार्थ पनि मिल्दैन।’ साथै उनले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पू’र्वप्रधानन्याधीश, पू’र्वउपकुलपति र पूर्वप्रमुख नि’र्वाचन आ’युक्तहरूलाई पनि गा’ली गरेका छन्।

उनले लेखेका छन्, ‘पूर्वहरूको बि’जोग त यसअघि नै सार्वजनिक हुँदै आएको अ’धोपतन छँदै थियो।’ बहालवाला उपराष्ट्रपति र सभामुखकाे य’सप्सकारकाे अ’नुपस्थिति, ब’हिस्कार र क’र्तव्यच्यू’त र’वैया देख्नेहरूका लागि पाे ला’जमर्दो भयाे ! ग’रिमामय प’दमा आ’सीन हुने, तर उक्त प’दलाई विपक्षी बनाएर दा’यर रिटमा पक्षमा ब’हस गर्न वकिल पठाउने, बाे’लाइएकाे बै’ठकमा उपस्थित नहुने, नि’र्णय गर्न अ’वराेध र अ’र्घेल्याई गर्ने, नि’र्णयवि’रुद्ध न्या’यालयमा स्व’यं रि’ट लिएर जाने, स’पथग्रहण समारोह ब’हिस्कार गर्ने, अनि प’दीय म’र्यादा र ग’रिमाकाे खि’ल्ली उ’डाएर नै राज्यका प्रमुख पदाधिकारीकाे स्थानमा ब’सिरहने/ टाँ’स्सिइरहने ?