ओलीले थप नयाँ ष’ड्यन्त्र गरिरहेको खबर आएको छः प्रचण्ड

काठमाडौं- नेकपाको प्रचण्ड–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई काठमाडौं न’छाड्न निर्देशन दिएको छ ।पार्टी केन्द्रीय कार्यालय को’टेश्वर पेरिसडाँडामा शुक्रबार बसेको केन्द्रीय समितिको आ’कस्मिक अ’नौपचारिक बैठकमा शीर्ष नेताहरुले परिस्थिति अ’साध्यै तरल रहेको र जुनसुकै बेला जस्तोसुकै मो’ड लिन सक्ने भएकाले तयारी अवस्थामा रहन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् ।एक केन्द्रीय सदस्यका अनुसार अधयक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अवस्था तरल रहेकाले जतिसुकै बेला केन्द्रीय समिति र स्थायी समिति बैठक बसेर निर्णय लिनुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।

‘केपी ओलीको को’टरीमा नयाँनयाँ ष’ड्यन्त्रका योजना ब’निरहेको खबर आइरहेका छन्’, प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘जतिसुकैबेला जस्तोसुकै निर्णय गर्नुपर्ने हुनसक्छ, तपाईंहरु तयारी अवस्थामा रहनुहोला ।’बैठकमा प्रचण्डले प्रतिनिधिसभा विघटनवि’रुद्धको रि’टमाथि सं’वैधानिक इ’जलासमा जा’री ब’हसबारे धारणा राखेका थिए । त्यस क्रममा उनले अदालतले संविधान र विगतका न’जिरमा टे’केर उपयुक्त फै’सला दिनेमा वि’श्वस्त रहेको भन्दै न्या’यालयप्रति श’कांको दृ’ष्टिले हे’र्न नहुने बताएका थिए ।उनले आफूहरुसँग दुई प्रकारको चु’नौती ख’डा भएको र त्यसवि’रुद्ध ल’ड्नुपर्ने बताए ।

पहिलो चु’नौती अ’संवैधानिक संसद वि’घटनमार्फत गरिएको प्र’तिगमन स’च्याउनु र दोश्रो चु’नौती केपी ओलीको म’हलाका कारण कमजोर भएको कम्युनिष्ट आ’न्दोलनलाई जो’गाउनु रहेको उनको भनाइ थियो ।‘केपी ओलीको असंवैधानिक क’दमबाट जन्मिएको प्रतिगमनसँग जु’ध्ने र कम्युनिष्ट आ’न्दोलनमाथि भएको प्र’हारबाट पार्टीलाई ब’चाउने हाम्रा चु’नौती हुन्’, प्रचण्डले भने, ‘त्यसवि’रुद्ध अन्तिमसम्म ल’डिन्छ, ल’ड्नुपर्छ ।’बैठकमा अर्का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको एकता क’मजोर पार्न सकिन्छ कि भन्ने आ’शयका साथ केपी ओलीले विभिन्न भ्र’म फै’लाएको भन्दै भ्र’मबाट मु’क्त रहन केन्द्रीय सदस्यहरुलाई आग्रह गरे ।

उनले ओलीले प्रचण्ड र माधव नेपालका बीचमा वि’वाद रहेको भ्रम फै’लाएको टिप्पणी गरे ।‘केपी ओलीले प्रचण्ड र माधव नेपालको सहकार्य लामो जाँदैन भनेर भ्र’म छ’रिरहेका छन् । हाम्रो एकता विचार र का’यैशैली मिलेर भएको हो । यो जी’वन्त र लामो समय रहन्छ’, नेपालले भने । बैठकमा केन्द्रीय सं’घर्ष समितिका संयोजक एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा वि’घटनवि’रुद्ध जा’री आ’न्दोलनबारे जानकारी गराएका थिए ।उनले ओली स’मूहबाहेक सबै राजनीतिक दल, नागरिक अगुवा, बु’द्धिजिवी, लेखक, सञ्चारजगत, पेशाकर्मी, उद्योगी, व्यवसायी समेत संसद वि’घटन प्र’तिगमन हो भन्ने नि’स्कर्षमा पुगेको बताए ।