महान फु’टबलर पेलेले भने–‘मेरो थुप्रै महिलासँग स’म्बन्ध थियो, कति छोराछोरी छन् थाहा छैन’

काठमाडौं। ब्राजिलका महान फुटबलर पेलेले आफ्नो थुप्रै महिलाहरुसँग स’म्बन्ध रहेको र ती महिलाहरुको संख्या बि’र्सिइसकेको बताएका छन् । ने’टफ्लिक्समा रिलिज हुन गइरहेको पे’लेको ड’कुमेन्ट्रीमा उनले आफ्नो जीवनका कै’यौ पक्षहरुबारे कुरा गर्दैछन् । ८० वर्षका यी फुटबलरले आफ्ना सम्बन्ध नि’कै क्या’जुअल भएकोले अहिले आफ्ना कति छोराछोरी छन् भन्ने पनि थाहा नभएको बताएका छन् । पेलेले आफ्ना पत्नी र ग’र्लफ्रेण्डहरुलाई पनि आफू सम्बन्धमा इ’मान्दार नभएको बताएका थिए ।

द सनको रिपोर्टअनुसार पेलेले आफ्ना गर्लफ्रेण्ड र पत्नीहरुलाई यी सबै कुरा थाहा हुने बताएका छन् । मोडल मा’रिया डा ग्रे’साले १७ वर्षको उमेरमा पेलेसँग डे’ट गर्न सुरु गरेकी थिइन् । अहिले ५६ वर्षकी यी मोडलले पे’लेसँगको यो सम्बन्धलाई खुला सम्बन्ध भनेकी थिइन् । पेलेले जीवनमा तीन पटक बिहे गरेका थिए । यी तीन प’त्नीबाट उनका ७ सन्तान छन् । यी ७ सन्तानमध्ये सा’न्द्रा मे’काडो पनि छिन् । सन् १९९६ मा अदालतले सा’न्द्र पेलेकै छोरी भएको फै’सला सु’नाएको थियो । तर, पेलेले भने सा’न्द्रालाई छोरी मान्न अ’स्वीकार गर्दै आएका छन् ।

रिपोर्टका अनुसार सा’न्द्रा पेले र उनको घरमा घ’रेलु काम गर्ने महिलाकी छोरी हुन् ।१९६६ मा पेलेले २५ वर्षको उमेरमा र’स मेरीसँग बिहे गरेका थिए । पेलेका छोरा ए’डिन्हो ठूलो हुँदा ड्’रग्सको ग’म्भीर स’मस्याबाट जु’धिरहेका थिए । २०१७ मा उनलाई १२ वर्षको जे’ल स’जाय सु’नाइएको छ । पेलेको पहिलो विवाह १८८२ मा टुं’गिएको थियो । १२ वर्षपछि पेलेले गायिका एसिरियासँग बिहे गरे । २००८ मा यी दुईको पनि स’म्बन्धविच्छेद भयो । पेले अहिले सा’ओ पा’उलोमा ४८ वर्षकी श्रीमती मा’र्सियासँग बस्छन् ।उनले २०१६ मा मा’र्सियासँग बिहे गरेका हुन् ।