झा’डीबाट राती आवाज आउँदा कसैले वा’स्ता गरेनन्, बिहानपख हेर्दा ठूलो प’छुतो-

काठमाडौं- प्रहरी चौ’कीको छेउबाट रातीदेखि आ’वाज आइरहेको थियो । तर, त्यो आ’वाजलाई कसैले वा’स्तै गरेनन् । रातीमा त्यहाँ मानिसहरु पनि क’म भएकोले पनि त्यतातिर कसैको ध्यान गएर । बिहीबार बिहान मानिसहरुको आ’वतजावत ब’ढ्यो । बिहान पनि झा’डीबाट आवाज आयो । त्यसपछि प्रहरी र आ’सपासका मानिसहरु गएर त्यहाँ हेर्दा भ’र्खर ज’न्मेकी न’वजात बा’लिका भेटिएकी छिन् । ती बालिकालाई रा’ती नै कसैले ज’न्माएर त्यहाँ फ्याँ’केको थियो ।

बालिका रो’इरहेकी थिइन् । उनको शरीरभरी क’मिलाले टो’केका थिए । बालिका रो’एको आवाज सुनेर आ’सपासका मानिसहरु त्यहाँ गएका थिए । बालिकाको अ’नुहार, पि’ठ्यूँ र हातमा क’मिलाले टो’केर रा’तै बनाइसकेका थिए । त्यहाँ जम्मा भएकाहरुले त’त्कालै बालिकालाई झा’डीबाट नि’कालेर उनको शरीरमा भएका क’मिला ह’टाए । भारतको झा’रखण्ड राज्यको राँ’चीमा भेटिएकी ती बालिकालाई त’त्काल अस्पताल ल’गियो ।

बालिकालाई झा’रखण्ड राज्य बा’ल सं’रक्षण आ’योगकी अध्यक्ष आ’रती कु’जुरको सहयोगमा वि’नायका अस्पताल ल’गिएकोमा त्यहाँबाट रि’फर गरेपछि रि’म्स अस्पताल लगिएयो । त्यहाँबाट पनि रि’फर भएपछि उनलाई रा’नी भि’ल्ड्रन बा’ल अस्पतालमा ल’गियो । बालिकाको स्थिति ग’म्भीर छ । बालिकालाई क’सले फा’लेको भन्ने विषयमा प्रहरीले अ’नुसन्धान गरिरहेको छ ।