हिजो नि’धन भएका कांग्रेस नेता दाहालले तीन दिनअघि कोरोना खोप लगाएको खुलाशा

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको नि’धन भएको छ । लामो समयदेखि मि’र्गौला रो’गबाट पी’डित दाहालको सरस्वती नगर, कपनस्थित निवासमा नि’धन भएको हो । गत आ’म नि’र्वाचनमा ओखलढुंगा–१ बाट प्रदेश सां’सदका उ’म्मेदवारसमेत रहेका दाहाल नेपाली कांग्रेस, ओखलढुंगाका सचिवसमेत भएका थिए। एक महिनाअघि को’रना संक्रमित भएर नि’को भएका दाहालले तीन दिनअघि मात्र कोरोना खो’प लगाएका थए । जेपी प्रतिष्ठान ल’प्सीफेदीमा आ’श्रम सञ्चानल गरेर समाजसेवामा स’क्रिय दाहालका झन्डै दुई दर्जन कृ’ति पनि प्रकाशित छन्।

२०७४ सालको नि’र्वाचनमा उनी ओखलढुंगाको क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यको उ’म्मेदवार थिए। तर उनी नेकपाका अम्बिरबाबु गुरुङसँग प’राजित भएका थिए। दाहालमा मि’र्गौलाको स’मस्या दे’खिएपछि यो रो’गबाट पी’डित अन्य बि’रामीको समेत उपचारको स’मन्वय गर्दै आएका थिए। उनी दाहाल प्र’तिष्ठानका पूर्व केन्द्रीय सदस्य पनि हुन्। दा’हालको नि’धनमा पार्टी सभापति शेरबहादुर देउवाले दुः’ख व्यक्त गरेका छन् ।दाहालले पार्’टी सं’गठन नि’र्माण र लो’कतान्त्रिक आ’न्दोलनमा नि’र्वाह गरेको भू’मिकालाई दे’उवाले स्म’रण गरेका छन् ।

‘कांग्रेस ओखलढुंगाका नेता, महासमिति सदस्य मि’त्रसेन दा’हालको अ’सामयिक नि’धनको ख’बरले म’लाई अ’त्यन्त दुः’ख ला’गेको छ,’ उनले भने, ‘स्व’र्गीय दाहालले पा’र्टीको सं’गठन नि’र्माण र नेपालको लो’कतान्त्रिक आ’न्दोलनमा नि’र्वाह गर्नुभएको भू’मिकाको स्म’रण गर्दै उहाँको आ’त्माको चि’रशान्तिको का’मनाका साथ भा’वपूर्ण श्र’द्धाञ्जली अ’र्पण ग’र्दै शो’काकुल प’रिवारजनमा ग’हिरो स’मवेदना व्यक्त गर्दछु ।’