सबैलाई उ’छिन्दै अमेजनका संस्थापक बेजोस बने पुनः विश्वको सबैभन्दा धनी

काठमाडौं। जेफ बेजोस पुनः विश्वका धनी व्यक्ति बनेका छन्। ब्लु’मबर्गले हालै प्रकाशित गरेको अर्बपतिको सूचिमा ब’हुराष्ट्रिय कम्पनी अमेजनका संस्थापक बे’जोस ६ हप्तापछि पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बन्न स’फल भएका हुन् ।ब्लु’मबर्गको अर्बपतिको सूचिमा गत जनवरीमा मात्रै चर्चित गाडी उत्पादक कम्पनी टे’स्लाका संस्थापक ए’लेन म’स्कले ब’जोसलाई उ’छिनेका थिए। उनको कम्पनीको सेयर मूल्य एकाएक आ’कासिएपछि उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए।

टे’स्लाको सेयरमो गि’रावट आएसँगै बेजोस धनी व्यक्तिको सू’चीको पहिलो स्थानमा फ’र्किएका हुन् ।ब्लू’मबर्गका अनुसार बे’जोस १९१ बि’लियन डलर सम्पत्तिसहित धनी व्यक्तिको सूचीको पहिलो स्थानमा छन्। यस्तै दोस्रो स्थानमा रहेका मस्कको १९० बिलियन डलर छ। त्यस्तै मा’इक्रोसफ्ट कम्पनीका संस्थापक बि’ल गे’ट्स भने १३७ बिलियन अमेरिकी डलरसहित विश्वकै तेस्रो धनी व्यक्तिका रुपमा रहेका छन्। त्यस्तै चौथो नम्बरमा फ्रा’न्सेली व्य’वसायी ब’र्नाल्ड आ’र्नल्ट र पाँचौं नम्बरमा फेसबुकमा संस्थापक मार्क जुकरबर्ग छन् ।