शु’रुको दिन प्रहरीले दिनेश भट्टलाई भे’ट्दा यो शब्दले क्लि’क ग’रेको थियो, मैले…

काठमाडौं : बैतडीको दो’गडाके’दार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया कि’शोरी भा’गर’थी भट्ट गत माघ २१ गते साँझसम्म घर फ’र्किनन् । खो’चले’कमा रहेको स्था’नीय स’नातन ध’र्म माविमा कक्षा १२ मा अ’ध्ययनरत भा’गर’थी सधैँ अरु विद्यार्थी भन्दा केही ढि’लो घर आ’उथिइन् ।२१ गते साँझ ढ’ल्केर पनि राती भइसक्यो तर, भा’गर’थी आइनन् । भर्खरै श्रीमान बि’तेर दुःखमा रहेकी भा’गर’थीकी आमाले व’रपर छिमेकमा सू’चना गरिन् भा’गर’थी अहिलेसम्म पनि आइन ।

गाउँको प’रिवेशमा हु’र्के ब’ढेकी छोरी कसैको पो’इल गइ की भन्ने पनि हुन्छ । सा’मान्यतया केही गाउँलेले त्यो स’म्झिए ।दोस्रो दिन भयो । गाउँलेले भा’गर’थीलाई खो’ज्न थाले । प्रहरीलाई पनि खबर ग’रियो । विद्यालय जाने विद्यार्थीहरुलाई पनि य’ताउता बाटोमा हे’र्न भनिएको थियो । स’नातन ध’र्म माविमै अध्ययन गर्ने भा’गर’थीका साथीले भा’गर’थीको श’व देखेका थिए । प्रहरीलाई खबर भयो, प्रहरी पु’ग्यो कसले कसरी भा’गर’थीलाई यो अवस्थामा पु’र्यायो भन्ने गा’उँलेको मनमा ला’ग्यो । गाउँले त्र’सित पनि भए ।

प्रहरीले भा’गर’थीको श’वलाई पो’ष्ट’मा’र्ट’मका लागि जिल्ला अस्पताल प’ठायो ।यता, प्रहरी पनि अ’नुसन्धानलाई अ’गाडि ब’ढाउन स’क्रिय ब’न्यो । प्रहरीले न’जिकका मा’निसबाट अ’नुसन्धान अ’गाडि ब’ढायो । त्यसक्रममा दिनेश भट्ट पनि प्रहरीको न’जरमा प’रे ।दिनेशका बुवाले भा’गर’थी ह’राएको दिन उनलाई सो’धेका थिए । दिनेश ‘काँ ग’इछ के भएछ, भा’गर’थीलाई ? उनले भनेका थिए, ‘मलाई था छैन, म’इले के’इ पनि ग’रेको छैन ।दिनेशका बुवाले यो कुरा सो’ध्दै गर्दा प्र’हरीका एकजना अ’धिकृत त्यहीँ स्था’नमा थिए ।

उनलाई दिनेशको त्यो श’ब्दले क्लि’क ग’रेको थियो । एकै प्र’श्नको उत्तर ह’डब’डाएर किन य’स्तो अयो ।प्रहरीले त्य’सपछि उनको फ’लो ग’रेको हो । दिनेश भा’गर’थीको न्या’यका ला’गि ग’रेको आ’न्दोलनमा पनि स’रिक हुन्थे, प्रहरी दे’खेपछि प’छाडि ह’ट्थे ।प्रहरीले कु’कुर ल्या’एको थाहा पा’एपछि उनी गो’ठालो पनि ग’एका थिए । यी सबै घ’टनाक्रमले प्रहरी नि’ष्कर्षमा पु’गेको हो ।