काठमाडौं– पहिल्लो पुस्ताका चर्चित अभिनेता हुन्, अनमोल केसी। रि’जर्भ बसेर सिमित चलचित्रमा अभिनय गर्न रुचाउने अनमोलको जीवन पनि रि’जर्भ नै रहेको छ। थोरै मिडिया उपस्थिति, कम सामाजिक संजालको प्रयोग उनको बिशेषता नै हो। त्यहि भएर नै उनको बिषयमा अझ बढी खो’जि र चा’सो हुने गर्दछ। केहि समय अगाडी अनमोलको प्रेम चर्चा अभिनेत्री सारा शिर्पालीसंग चल्यो। चलचित्रमा आफ्नो भविष्य खोज्दै गरेकी सारा र चर्चामा रहेका अनमोल बीचको प्रेम चर्चाले मिडियामा निकै राम्रो स्थान पायो। दुवैले प्रेम नभएर असल मित्रको रुपमा आफुलाई प’रिभाषित गरे।
मिडियाले धेरै पटक यो प्रश्न दुवैलाई गर्यो। दुवैको उत्तर थियो, ‘हामी असल मित्र।’ तर उनका नि’कटका मित्र र साथीभाई बीच दुवैको प्रेमको चर्चा हुने गर्थ्यो । संगै जन्मदिन मनाएको खबरसम्म सार्वजनिक हुन्थ्यो। तर यतिबेला भने दुवैको सम्बन्ध स’किएको चर्चा चु’लिएको छ। केहि समय अगाडी देखि दुवैको सम्बन्ध स’किएको बताईएको छ। सामाजिक संजालमा दुवैले एक अर्कालाई अ’नफलो गरेका छन्। प्रेम चर्चामा रहेर आफुलाई नजिकको मित्र बताउने दुवैको सामाजिक संजाल अ’पडेटले भने ब्रे’कअपको चर्चालाई झन् म’झबुत बनाउछ । त्यसो त अनमोलले नयाँ प्रेम चर्चा पनि बा’हिरिन थालेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्