‘सु’खसुविधा पाएर राष्ट्रपतिले आफ्नो श्रीमानको ह’त्या’रा बिर्सिनु भयाे होला, म सक्दिनँ: वीना पौडेल

बुटवल – नेपाल त’रुण दल चितवनका त’त्कालीन अध्यक्ष शिव पौडेलको ह’त्या’मा जे’ल स’जाय भो’गिरहेका तीनजना दाे’षीको स’जाय मि’नाहा गरेपछि उनकी श्रीमती वीना पाैडेलले दु:’ख व्यक्त गरेकी छन्। पौडेलले स’त्ता र श’क्तिको आ’डमा राष्ट्रपतिले ह’त्या’रा’लाई स’फाइ दिएको बताइन्। ‘राष्ट्रपति र प्रधानमन्त्रीले आफ्ना का’र्यकर्ता भएकै कारण उनीहरुलाई आ’म’मा’फी दिनुभएको छ’, उनले भनिन्, ‘याे खबर सुनेपछि मलाई वि’श्वास लागिरहेको छैन, किनभने राष्ट्रपतिकै पनि श्रीमानको ह’त्या भएर अ’प’रा’धी प’त्ता ला’ग्न सकेको छैन, उहाँले कसरी यस्तो गर्न सक्नु भयाे होला भन्ने ला’गेको छ।’

उनले आफ्ना श्रीमानका ह’त्या’रा’लाई आ’म’मा’फी दिने निर्णय फि’र्ता लिन आ’ग्रह गरिन्। ‘२६ वर्षको उमेरमा मेरो ५ वर्षको बच्चा थियो, म जस्ता सामान्य मान्छेका श्रीमान मा’रिएका छन्, उहाँले का’र’बा’ही भो’गिरहेकाहरुलाई पनि आ’म’मा’फी दिनुहुन्छ’, उनले भनिन्, ‘सु’खसुविधा, आ’रा’म पाएर राष्ट्रपतिले आफ्नो श्रीमानको ह’त्या’रा बि’र्सिनु भयाे होला म बि’र्सिन सक्दिनँ, म मेरो श्रीमानको ह’त्या गर्नेलाई पूरा स’जाय भो’ग्ने ग’राउनका लागि अ’नेक प्र’यत्न गर्नेछु।’ उनले आफ्ना श्रीमानलाई ष’ड’य’न्त्र’पू’र्व’क फ’सा’इ’ए’को भन्दै जे’ल’मै ह’त्या गरेका ह’त्या’रा पुष्टि भएका व्यक्तिलाई पू’रा का’र’बा’ही हुनुपर्ने बताइन्।

‘मेरो श्रीमानमाथि ष’ड’य’न्त्’रपू’र्व’क आ’रोप ल’गाएर जे’लमा राखिएको थियो, त्यहाँको प्रहरीले मेरो श्रीमानको सं’लग्नता नभएको ब’ताएपछि बाबुराम भट्टराई र वामदेव गौतमको सरकारले प्रहरी प्रमुख प’रिवर्तन गरेर जसरी पनि जे’लमा पठाउने ष’ड’य’न्त्र गरेर जे’लमा ल’गेर ह’त्या गरिएको थियो’, उनले भनिन्, ‘अ’प’रा’ध ग’र्नेले स’जाय पाउँछन्, का’नुनी का’र’बा’ही हुन्छ भन्ने जुन वि’श्वास थियो त्यो टु’टेको छ।’ उनले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न चाहेको बताउँदै भनिन्, ‘म उहाँलाई भेटेर मेरा कुरा राख्न चाहन्छु, उहाँलाई म वा’स्तविक कुरा बु’झाउन चाहन्छु, ह’त्या’रा’हरुलाई आ’म’मा’फी नदिइयोस्।’

उनले देशमा ह’त्या’हिं’सा र ब’ला’त्का’र’पछिका ह’त्या’हरुमा पनि प्रधानमन्त्रीले चा’सो नदिएका कारण शा’न्ति’सँग ब’स्न नसक्ने अ’वस्था आ’इसकेको बताइन्। २०६८ सालको पुसमा जिल्ला का’रा’गा’र चितवनमा त’रु’ण द’ल चितवनका त’त्कालीन अध्यक्ष शिव पौडेलको ह’त्यामा सं’लग्न फ’णिन्द्र श्रेष्ठ, दि’लबहादुर मो’क्तान र सु’निल केसी छन्। पौ’डेलमाथि २०६८ मंसिर २0 मा का’रा’गा’र’भित्र आ’क्र’म’ण भ’एकोमा उपचारका क्र’ममा पुस २ गते का’ठमाडौँमा मृ’त घो’षणा ग’रिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सि’फारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्र’जातन्त्र दिवस (फागुन ७ गते) का अवसरमा पाँच सय भन्दा बढी कै’दी’ब’न्दी’को बाँकी कै’द स’जा’य मा’फी मि’ना’ह दि’एकी हुन्। मन्’त्रिपरिषद्को‌ सि’फारिसमा ४०१ कै’दी’को बाँकी कै’द मि’ना’ह तथा १७९ जनाको भु’क्तान हुन बाँकी कै’द’मा छु’ट दिइएको हो। स’रकारको सि’फारिसमा आ’म’मा’फी पाउने तीनैजना नेकपाको ओली खे’मा स’मर्थक हुन्। देशसंचारबाट