अनौंठो स’म्वन्धवि’च्छेद-

काठमाडौं= भयो के भने, श्रीमानले श्रीमतीलाई कुनै सानो वि’वादमा दुईपटक थ’प्पड ल’गाई दिएछ । जवाफमा श्रीमतीले आफ्नो चप्पल श्रीमान तिर फ्याँ’किन । चप्पलको किनाराले श्रीमानको टाउको छुँ’दै गयो । कुरा यत्तिकैमा सि’द्ध्याउन सकिन्थ्यो, तर पतिले यसलाई आफ्नो अ’पमान हो भ’न्ठाने, आफन्तहरूले यो कुरालाई अझ ज’टिल बनाई दिए । ज’टिल मात्र कहाँ हो र, ग’म्भीर ….!आफन्तहरूले भन्न थाले कि पतिलाई चप्पललेले हि’र्काउने महिला न व’फादार हुन्छ, न प’तिव्रता ।

यसलाई घरमा राख्नु भनेको आफ्नो शरीरमा आ’वधिक ज्व’रो पा’लेको जस्तै हो । केही आफन्तहरूले त यहाँ सम्म भन्न थाले कि यस्तो महिलाको भ्रु’ण नै अ’न्त्य गरी दिनु पर्दछ । नराम्रा कुराहरु च’क्रिय ब्याजको जस्तो गरी ब’ढ्दै जान्छन्, त्यसैले दुबै पक्षहरूमा धेरै आ’रोपहरू लगाउन थालियो । दुबै पक्षका मानिसहरूले आ’रोपहरूको भ’लिबल खेले जस्तै लाग्थ्यो । केटाले केटीको बारेमा र केटीले केटाको बारेमा धेरै अ’सुविधाजनक कुराहरु भने ।मु’द्दा दा’यर गरियो । श्रीमानले “च’रि’त्र’ही’न’ताको” मुद्’दा हा’लेका थिए भने श्रीमतीले “दा’इजो उत्’पी’ड’न’को” ।

विवाहित जीवनको छ वर्ष पछि र बच्चाका बाबुआमा भएपछि दु’बैको आज स’म्ब’न्ध’वि’च्छे’द भयो । ती दम्पतीको हातमा स’म्व’न्ध’वि’च्छे’द’को कागज थियो । दुबै मौ’न थिए, दुबै शा’न्त । मु’द्दा दुई बर्ष सम्म च’ल्यो । दुई वर्ष देखि श्रीमती छुट्’टिएर ब’सिरहेकी थिईन् र श्रीमान पनि । मु’द्दाको सु’नवाईमा दुइटैलाई आउनु पर्ने हुन्थ्यो । दुवैले एक अर्कालाई हे’र्दा रि’साएका हुन्थे, एउटाले हेर्दा अर्कोको अनुहार नदेखिने गरि बस्थे, जा’नाजानी एक अर्कालाई बे’वास्ता गरिरहेको जस्तो दे’खाऊँथे । वकील र आफन्त दुबैसँग हुन्थे ।

आ’फन्तहरुको स’हानुभूतिमा अलि अलि वि’स्फो’ट’क सा’मग्री पनि लु’केको हुन्थ्यो । दुबैलाई के भन्ने भनेर राम्रो पाठ सि’काइएको हुन्थ्यो, दुबै त्यही भन्थे । धेरै पटक तिनीहरू दुबैको ब’यान परिवर्तन हुन था’ल्यो भने फेरी हो’स गरी हा’ल्थे । अ’न्त्यमा, त्यै भयो जो सबैले ’चाहन्थे ……स’म्व’न्धवि’च्छेद !पहिले आफन्तहरूको फौ’ज साथमा हुन्थ्यो, आज उनीहरूसँग थोरै आ’फन्तहरू थिए । दुबै पक्षका आ’फन्तहरू खु’शी थिए, व’किलहरू खु’शी थिए, आमा बुबा पनि खु’शी थिए । स’म्ब’न्ध’वि’च्छेद भई सकेका पति पत्नी मौ’न थिए ।

यो सं’योग मात्र हो कि दुबै पक्षका आफन्तहरू एकै चिया पसलमा बसेर चिसो पे’य प’दार्थ र चि’या से’वन गरी रहेका थिए । यो पनि एक सं’योग थियो कि स’म्ब’न्ध’वि’च्छे’द भएका पति र पत्नी एकै टेबलमा आ’मने सा’मने बसे । काठको बें’च र तीं दुई …….“’बधाई छ ….! तपाईले जे चा’हानु हुन्थ्यो त्यही भयो” महिलाले भनिन् ।“तिमीलाई पनि ब’धाई छ ! तिमीले पनि स’म्बन्ध वि’च्छेद ग’रेर जि’त्यौ” पुरुषले भन्यो ।“के स’म्बन्ध वि’च्छेद भनेको वि’जयको प्र’तीक हो ?” महिलाले सो’धिन् ।” तिमी भन ?

”पुरुषले सो’ध्दा, महिलाले कुनै जवाफ दिईनन्, चु’पचाप बसेकी थिइन्, अनी भनिन्, “तपाईंले मलाई च’रि’त्र’ही’न भनिदिनुभयो !”“त्यो मेरो ग’ल्ती थियो, मैले त्यसो गर्नु हुँ’दैनथ्यो” पुरुषले भने ।“मैले धेरै मा’नसिक त’नाव भो’गेकी छु”, महिलाको स्वर प्रष्ट थियो, न कुनै दुः’ख न रि’स ।“थाहा छ…! एउटा पुरुषले एउटी महिलालाई यही ह’तियारले आ’क्र’म’ण गर्छन् जसले महिलाको दि’माग र प्रा’णलाई मा’र्छ …तिमी प्रष्ट छौ । मैले तिम्रो बारेमा यस्तो फो’होर कु’रा गर्नु हुँदैन थियो, म धेरै दु:’खी छु ।” भन्दै उनले टाउको नि’हुराए ।

महिला चु’प लागिन, उनीले एक पटक पुरुषलाई देखिन् ।केही क्ष’णको मौ’न पछि, पुरुषले लामो सा’स फे’र्छ । भन्यो, “तिमीले पनि मलाई दा’इजो लो’भी भन्यौ।”“ग’लत भनें छू” …. महिलाले पुरुषलाई हे’र्दै भनिन् ।केही समय चु’प ला’गिन् अनि भनिन्, “म अरू कुनै दो’ष ल’गाउँथें तर ………”प्ला’स्टिकको कपमा चिया आई स’क्यो ।महिलाले चियाको कप उ’ठाऊँदा, केही ता’तो चिया उनको हातमा ख’स्यो । अलि चि’च्याइन्…..आ’ह..!”‘ओ’ह’ को आवाज पुरुषको घाँ’टीबाट आयो । महिलाले उसलाई हे’रिन् ।

पुरुष र महिला एक अर्कालाई हे’रिरहेका थिए ।“तिम्रो क’म्मरको दु’खाई कस्तो छ?”“उस्तै त हो ” महिलाले कुरो स’माप्त गर्न चाहिन् ।“तिमी व्या’याम पनि त गर्दिनौ” पुरुषले यति भन्दैमा, महिलाले उसलाई हे’र्दै अलि मु’स्कराए जस्तो गरिन् ।“तपाईको द’मको अवस्था क’स्तो छ नि… फेरी अ’ट्याक त भएन नि ????” महिलाले सो’धिन् ।“द’म…!! डाक्टर पुनले मा’नसिक त’नाव क’म गर्न भनेका छन्” पुरुषले भन्यो ।महिलाले पुरुषलाई हे’रिन्, हेर्दै र’हिन् एकटक…! मान्छे को अ’नुहारमा छा’पिएको त’नाव पढ्न जस्तै ।

“तपाईंले इ’नहेलरहरू त लि’इरहनुभएको छ, हैन?” महिलाले उसको अनुहार बाट आँखा ह’टाऊँदै सो’धिन्।“हो, म लि’दैछु, आज ल्याउन बि’र्सें छु”“त्यसले आज तपाईको साँ’स त’लमाथि भएको छ”, महिलाले स’हानुभू’तिपूर्ण स्वरमा भनिन्। “हो, केही यसको कारणले र केहि …” भन्दा भन्दै पुरुष रो’कियो ।“केहि … केही त’नावका कारणले गर्दा ?” महिलाले कुरो पूरा गरिन् ।पुरुषले केहि सो’चिरह्यो, र भन्यो, “तिमीलाई चालीस लाख रुपैयाँ दिनु पर्ने हो र बीस हजार रूपैयाँ महिना पनि ।”“हो … फेरी ?” महिलाले सो’धिन् ।

“न्यू रोडमा एउटा फ्ल्या’ट छ … तिमीलाई थाहा नै छ । म त्यसलाई तिम्रो नाममा पा’स गराई दिन्छु । मसँग अहिले चालीस लाख रुपैयाँ छैन । पुरुषले आफ्नो मनको कुरा भने ।“न्यू रोडको फ्ल्या’ट त करोड़ों रूपैयाँको छ , मलाई केवल चालीस लाख रूपियाँ चाहिन्छ ।” महिलाले भनिन् ।“छोरी ठूली हुँदै छे …धेरै खर्चहरू हुने गर्दछन् ….” पुरुषले भन्यो ।“त्यसका लागि त तपाई मलाई बीस हजार रूपैयाँ प्रत्येक महिना दिने नै छौ,” महिलाले भनिन् ।“हो, म प’क्कै गर्नेछु ।”“मलाई चालीस लाख पनि न’दिनुहोस् यदि छैन भने” महिलाको स्वरमा पुरानो स’म्बन्धको भ’क्याई थियो।

पुरुषले उनको अनुहार हे’रिरह्यो ….!कत्ति स’ह्रदय र सुन्दर देखिन्थिन्, अ’गाडि ब’सेकी महिला, जो कुनै बेला त्यसकी आफ्नै श्रीमती थिइन्। महिलाले पुरुषलाई हे’रिरहेकी थिईन् र सो’चिरहेकी थिईन्, “कति स’रल स्व’भावको छ यो मान्छे, जो कुनै बेला उसको लो’ग्ने हुन्थ्यो । उनलाई कति माया ग’र्थ्यो … एक पटक नदीमा नु’हाऊँदा मेरो खुट्टा चि’प्लिएर म पानीमा ब’ग्न ला’गेकी थिएँ, पा’गल जस्तै नदीमा हा’म फा’लेर मलाई ब’चाउन आएको थियो, आफूलाई पौ’ड़ी खेल्न न आ’ऊँदा पनि !मलाई ब’चाउन खो’जिरहेको थियो … कस्तो राम्रो … मैले मात्रै उसमा ग’ल्ती खोजी रहन्थें ।”

पुरुषले महिलालाई हे’रिरहेको थियो र सो’ची रहेको थियो, “कति ख्या’ल ग’र्थिन मेरो, पानी उ’मालेर ज’गमा राखी दिने गर्थिन् । सँधै मेरो लागि इ’नहेलर कि’नेर ल्याई दिने गर्थिन् , से’रेटा’इड आ’क्यूहेलर धेरै म’हँगो थियो । हरेक महिना लो’भ गरेर पैसा ब’चाऊँथिन् र आ’क्यूहेलर कि’नेर ल्या’ऊँथिन् मेरो लागि । अरूको रो’गको कसलाई वा’स्ता हुन्छ र ? उनी ख्या’ल गर्छिन् ! कहिले पनि थाहै न दिई । कति धेरै अ’नुकम्पा थियो । म मेरो पुरुषार्थले मा’तेको थिएँ । हे दैब, यसको आ’त्मालाई किन बुझ्न स’किन होला ?दुबै चु’प लागेका थिए, ए’कदम चु’प ।

संसार भ’रिका आवाजहरुबाट स्वतन्त्र भएर ए’कदम मौ’न !दुबै भि’जेको आँखाले एक अर्कालाई हेर्दै ….“एउटा कुरा भन्नु छ,” उसको आवाज हि’चकिचायो । “भन्नुहोस्” महिलाले ना’जुक आँखाले उसलाई हे’रिन् ।“ड’र लागि रहेको छ” पुरुषले भन्यो ।“न’डराउनुहोस् । हुनसक्छ तपाईंले भन्ने कुरा मे’रै मनको कुरा पो हो कि” महिलाले भनिन्। “तिम्रो धेरै माया लाग्थ्यो” पुरुष भ’क्भक्यायो। “तपाईंको पनि” महिलाको पनि रु’ने जस्तो स्वर भयो ।“म अझै तिमिलाई माया ग’र्छु।”‘“म पनि।” महिलाले भनिन् ।दुबैका आँखा ए’कदम स’जल भए ।

दुबैको आवाज भा’वनात्मक र अ’नुहार नि’र्दोष । “के हामी दुवैले जीवनलाई नयाँ मो’ड दिन सक्दैनौं ?” पुरुषले सो’ध्यो । “सक्छौं !” महिलाको अनुहार च’म्कियो । यति भन्दै आफ्नो ब्या’ग बाट त’लाकका कागज़हरु झि’केर बीचबाट च्या’तेर आधा उसलाई दिईन् । दुबैले सँगै मिलेर तीं स’म्वन्ध वि’च्छेदका का’गजहरू टु’क्रा’टु’क्रा पा’रे । दुबै उ’ठे, एक अर्काको हातमा हात राखेर मु’स्कुराए । दुबै पक्षका आ’फन्तहरू छ’क्क परे । दुबै पति र पत्नी सँगै घ’रतिर लागे । त्यो घर जो के’वल श्रीमान् र श्रीमतीको मात्र थियो ।