नि’भ्यो आ’शाको टुकी , अठार दिनदेखि बे’पत्ता सुनिल मृत फेला

काठमाडौं- विगत १८ दिनदेखि बे’पत्ता जिल्लाको धवलागिरी गाउँपालिका-६ मराङ जे’वाङका एक यूवा मृ’त फेला परेका छन् । १९ बर्षिय सुनिल विक मालिका–६ दरबाङको जंगलमा झु’ण्डि’ए’को अवस्थामा भे’टिएका हुन् । दरबाङस्थीत ज’नप्रिय माविमा कक्षा १२ मा अध्ययनरत विकको माघ २० गते घरबाट नि’स्किएका थिए । बे’पत्ता भएका विकको शब घाँ’स का’ट्न गएका स्थानीयले रुखमा झु’ण्डि’ए’को अवस्थामा देखेपछि इ’लाका प्रहरी कार्यालय द’रबाङलाई जानकारी ग’राएका थिए ।पा’रिवारिक रुपमा कुनै वि’वाद नभएपनि ए’क्कासी घरबाट नि’स्किएका विकको खो’जीकार्यमा परिवारले प्रहरीमा समेत नि’वेदन दिएको थियो ।

बे’पत्ता विकको आ’फन्त, ना’तागोतालगायत सबैतिर खो’जी गरिएपनि के’ही पत्ता नलागेपछि म’राङका यूवाहरुले खो’जीकार्य सुरु गरेका थिए ।उनी फोनमा लामो समय कु’राकानी गर्ने गरेको मृ’तकका आफन्तको भनाई छ । बे’पत्ता विक बेनीतर्फ आएको हु’नसक्ने आ’शंकामा बेनीमा रहेका म’राङबासीले समेत खो’जीकार्य समेत गरिएपनि मृ’त अवस्थामा भे’टिएको जानकारी आएको म’राङका यूवा दिपक शर्माले बताए । उनी वि’गतमा पनि घर छो’डेर रोजगारीका लागि मुस्ताङ सम्म गएका थिए ।