“धेरै बु’झेर बु’द्धिजीवीहरु बि’ग्रिए”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लो’कतन्त्रमा पटकपटक नि’र्वाचन हुने बताएका छन् । “केही व्यक्तिले चु’नाव भए लो’कतन्त्र समाप्त हुन्छ भन्दै छन्”, उनले भने, “लो’कतन्त्रमा चु’नाव अ’परिहार्य कुरा हो ।” एकहत्तरौँ प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले शुक्रबार क’मलादीमा आ’योजना गरेको साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा उनले ज’नतामाझ जान कोही ड’राउन नहुने उल्लेख गरे ।निर्वाचन हुन नदिनका लागि विभिन्न ष’ड्यन्त्रहरु भइरहेकोले त्यसका लागि नेपाली जनता स’चेत हुनुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

उनले जनताको साथ लिएर सरकार अघि ब’ढिरहेको बताए । उनले निर्वाचनको तयारी ती’व्र गतिमा गर्न निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिए । “जनतालाई आ’भास हुने गरी निर्वाचनको तयारी गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने ।नि’र्वाचन हुन्छ कि हुँदैन भन्नेबारे विभिन्न भ्र’म फै’लाउने गरिएको प्रसङ्गमा प्रधानमन्त्री ओलीले जनतालाई ढु’क्कका साथ आफ्नो म’तदान गर्न आ’ग्रह गरे । लो’कतन्त्र सु’दृढ गर्न नि’र्वाचन आवश्यक भएको उनको भनाइ थियो । इति’हासमा पटकपटक आ’पसमा ल’डाउने भि’डाउने ष’ड्यन्त्र भएको उल्लेख गर्दै उनले देशलाई ए’कतामा बाँ’ध्नु ज’रुरी भएको स्पष्ट पारे ।

“मेरो जी’त आवश्यक छैन, जनतालाई जि’ताउनु छ”, प्रधानमन्त्री ओलीले भने । राज्यका विभिन्न नि’कायलाई ध’मक्याउने तर्साउने काम भइरहेकामा उनले आ’पत्ति प्र’कट गरे । उनले वि’थोल्ने बि’गार्ने तत्वदेखि सा’वधान हुन ज’रुरी रहेको उल्लेख गरे ।ताजा ज’नादेशका लागि प्रतिनिधिसभा भ’ङ्ग गरेको उल्लेख गर्दै उनले ज’नमत लिनका लागि कोही पनि ड’राउन नहुने बताए । बहुमतका नाममा पार्टी फु’टाउने च’क्रब्युहको रचना गरिएकाले त्यसअघि नै च’क्रब्युह तो’डिएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।बहुमत भ’त्काएर देशलाई अ’स्थिरतातर्फ ध’केल्ने प्रयास गरिए पनि आफूले त्यसलाई स’फल हुन नदिएको उनले उल्लेख गरे ।

विसं २००७ को परिवर्तन नै देशका लागि मुख्य ज’ग भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बे’लाबेलामा आ’न्दोलनका उपलब्धि खो’सिने गरे पनि ज’नताको चे’तना भने कसैले खो’स्न नसक्ने बताए । “२००७ सालको परिवर्तनले स’र्वाधिक दू’रगामी महत्व राख्छ, त्यसकै परिवर्तनको ज’गमा देशमा अन्य परिवर्तनहरु भएका हुन् ।” उनले भने, विसं २००७ अघि सा’हित्यकार र क’विहरुले रा’णा शा’सन ह’टाउनमा अहम् भू’मिका नि’र्वाह गरेको सो अवसरमा उनले स्म’रण गरे । “प’रिवर्तनका लागि कवि र ले’खकहरुले जा’गरण अ’भियान च’लाएका हुन्”, उनले भने ।

“बु’द्धिजीवीहरु अ’लमलिए पनि जनता अ’लमलिँदैनन्”, उनले भने, “वु’द्धिजीवीले सही बा’टो देखाउन सहयोग गर्नुपर्छ ।”ओलीले बुद्धिजीवीहरूलाई स’ही बाटो दे’खाउन ट’र्चलाइट हुन आ’ग्रह गरे। बु’द्धिजीवीहरू स’प्रिए स’र्जक बनी सबैलाई सही बाटो देखाउने तर बि’ग्रिए सबैलाई बि’गार्ने प्रधानमन्त्री ओलीको भनाइ छ। उनले भने,”केही बु’द्धिजीवीले धेरै बुझे’र बि’ग्रिए। त्यस्ता बु’द्धिजीवी देश, जनता र समयवि’रुद्ध हुँ’दारहेछन्” नेपाल प्रज्ञा–प्रतिष्ठानका कु’लपति ग’ङ्गाप्रसाद उप्रेतीले २००७ सालकै प’रिवर्तनका कारण नेपाल नयाँ यु’गमा प्रवेश गरेको बताए ।

बीचबीचमा विभिन्न वि’घ्नबाधा आए पनि २००७ सालकै जगमा देशमा महत्वपूर्ण प’रिवर्तन भएको उनले उल्लेख गरे । “आजको दिन पवित्र दिनका साथै जीवनको अ’भिन्न अ’ङ्गसमेत बनेको छ”, कुलपति उप्रेतीले भने, “आजको दिन आ’गामी यात्राका लागि पनि प्रेरणा बन्ने छ ।” सो अवसरमा प्रधानान्त्री ओलीले रा’ष्ट्रव्यापी कविता र नि’बन्ध प्रतियोगितामा उ’त्कृष्ट भएका सर्जकलाई नगद र स’म्मानपत्रसहित सम्मान गरेका थिए । नि’बन्धतर्फ गणेशप्रसाद भट्टराई प्रथम, रेजिना आपगाई दोस्रो र प्रेमराज सि’लवाल तेस्रो तथा कवितातर्फ वि’क्रमपवन परियार प्रथम, गोविन्दगोपाल खतिवडा दोस्रो र ते’ज राई तेस्रो भए ।

उनीहरुलाई क्रमशः रु ५० हजार, रु ४० हजार र रु ३० हजार प्र’दान गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानलाई देशभरबाट १७३ कविता तथा ७३ नि’बन्ध प्राप्त भएका थिए । कार्यक्रमको स’मापनमा प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राडा जगतप्रसाद उपाध्यायलाई प्र’माणपत्र प्र’दान गरेका थिए । सो अवसरमा विभिन्न वे’शभूषा र संस्कृति झ’ल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।