विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीबि’रुद प्र’दर्शन

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड माधव समूहका कार्यकर्ताले प्र’दर्शन गरेका छन् ।प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झ’रेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी वि’रुद्ध प्र’दर्शन गरेका हुन् । आज हुने आफ्नो स’मूहको श’क्ति प्र’दर्शन र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् ।प्रधानमन्त्री आएपछि विराटनगरमा सु’रक्षा व्यवस्था क’डा बनाइएको छ ।विभाजित नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली स’मुहले आज विराटनगरमा सभा गर्दैछ ।

प्रदेश १ प्रधानमन्त्री केपी शर्मा ओलीको गृ’हनगर समेत रहेको प्रदेश भएकाले वि’राटनगरमा आ’जयोना गर्न लागिएको जनसभालाई चा’सोका साथ हे’रिएको छ ।विराटनगर महानगरपालिका–२ स्थित वि’राट नर्सिङ होम नजिक रहेको मै’दानमा आ’योजित ज’नसभामा करिब डेढलाख स’मर्थक उ’तार्ने ओली स’मूहको दा’बी छ ।विराटनगर बजार क्षेत्रमा ज’नसभा आयोजना ग’र्दा जनतालाई अ’सर पर्ने भएकाले खुल्ला ठाउँमा कार्यक्रम आ’योजना गरिएको नेकपा ओली समुहका केन्द्रीय सदस्य विनोद ढकालले बताए ।

नेता ढकालका अनुसार जनसभालाई मुख्य व’क्ताकोरुपमा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बा’दल, नेता सुभासचन्द्र नेम्वाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।उनले ज’नसभामा ज’नसभामा उपस्थित हुनेहरुका लागि विभिन्न स्थानमा एक हजार पाँच सय सार्वजनिक बसको व्यवस्था गरिएको बताए । नेता ढकालले स’मर्थक तथा कार्यकर्ता निजी सवारी र मोटरसाइकलमा पनि आउने बताए । ‘अब ठ्या’क्कै यतिनै जनताको सहभागिता हुन्छ भन्ने भन्दा पनि लाखौँ जनताको सहभागिता ज’नसभामा रहनेछ ।’

उनले भने,‘टाउकै गन्ने भन्दा पनि लाखौँ जनताको उ’त्साहपूर्ण स’हभागिता रहनेछ ।’नेता ढकालले ज’नसभाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । ‘मञ्च व्य’वस्थापनको काम सवै सकिएको छ, विभिन्न ठाउँबाट जन सहभागिता हुन्छ । १२ बजेदेखि विराटनगरका विभिन्न छ वटा प’इन्टबाट जु’लुस निस्किन्छ ।’ उनले भने,‘११ बजेदेखि सांस्कृतीक कार्यक्रम सुरु हुन्छ । साढे १२ बजेदेखि ज’नसभा सुरु हुन्छ ।’उनका अनुसार प्रधानमन्त्री ओली अरु केही कार्यक्रममा सहभागी बनेर ४ बजे फर्कने कार्यक्रम तय भएको छ ।

सभामा अ’त्याधिक भि’ड हुने भएकाले ओलीसहित शीर्ष नेताहरुले गर्ने सम्बोधनलाई दुई ठाउँबाट स्क्रि’नमार्फत देखाउने तयारी रहेको उनले जानकारी दिए ।प्रधानमन्त्री ओलीसहित शिर्ष नेताहरु विराटनगर आउने भएपछि विराटनगरलगायत आसपाकिो सु’रक्षा व्यवस्था क’डा पारिएको छ । विराटनगरमा शुक्रबारबाटै नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानबाट सु’रक्षाको प्र’बन्ध मिलाइएको छ ।शनिबार बिहानैदेखि विराटनगरमा ठू’लो संख्यामा पोसाक र ह’तियारसहितका सु’रक्षाकर्मी प’रिचालन गरिएका छन् ।ठाउँठाउँमा नेपाल र स’शस्त्र प्रहरीको उपस्थिति बा’क्लो बनाइएको छ ।

सा’दा पोसाकका सु’रक्षाकर्मी पनि उत्तिकै संख्यामा ख’टाइएको सु’रक्षा नि’कायहरुले जानकारी दिएका छन् ।सु’रक्षा व्यवस्था म’जवुत बनाउन नेपाली सेनाको टोली सा’दा पो’शाकमा ख’टिएको छ । प्रधानमन्त्री सवारी हुनेभएपछि विराटनगरमा सु’रक्षा सतर्कता उ’च्च बनाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले जानकारी दिए । ‘आजको कार्यक्रमलाई हामीले तीन त’रिकाबाट हे’रेका छौँ । एउटा प्रधानमन्त्री ज्यूको सवारी र उहाँको सहभागिताको सु’रक्षा, ज’नसभामा सहभागि हुने आ’म ज’नसमुदायहरुको स’भास्थल जाँदा सम्मको सु’रक्षा प्र’वन्ध गरिएको छ ।’

उनले भने,‘व्यवस्थित तरिकाले प्र’शस्त र भरपर्दो सु’रक्षा व्यवस्था अ’बलम्बलन गरेका छौँ ।’जनसभाको पूर्वसन्ध्यामा शुक्रबार ओ’ली स’मुहले विराटनगरमा श’क्ति प्रदर्शनसहित मा’र्च पा’स गरेको थियो । त्यसैगरी ज’नसभाको प्र’चार–प्र’सारका लागि भन्दै बिहिबार विराटनगरमा बृ’हत मो’टरसाइकल ¥या’ली नि’कालेको थियो ।प्रधानमन्त्री ओलीको सि’फारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा वि’घटन गरेपछि नेकपा राजनीतिकरुपमा दुई स’मुहमा वि’भाजित छ । त्यसले का’नुनी मा’न्यता पाएको छैन ।

प्रतिनिधिसभा वि’घटन विषयको मु’द्धा सर्बोच्च अदालतमा वि’चाराधिन छ । नेकपाको एउटा स’मुहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को स’मुहले न’तृत्व प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् ।प्रचण्ड–नेपाल स’मुह प्रतिनिधिसभा वि’घटनको वि’रुद्धमा च’रणवद्ध आ’न्दोलनमा छ । उक्त स’मुहले श’क्ति प्र’दर्शनसहित वि’रोधसभाहरुलाई नि’रन्ता दिँदै आएको छ । ओली स’मुहले पनि आफ्नो श’क्ति प्र’दर्शन सहित दे’शभर ज’नसभाहरु गरिरहेको छ । केहीदिन अघि मात्र ओली स’मुहले लम्बिनी प्रदेशको बुृटवलमा ज’नसभा गरेको थियो ।