प्रचण्डलाई बालकृष्ण ढुंगेलको प्रश्न: तिम्रो आ’न्दोलनमा कोही मान्छे म’रे भने मृ’तक हुन्छ कि सहिद ?

काठमाडौं । प्रचण्ड नेतृत्वको मा’ओवादी ज’नयु’द्धमा ला’गेर स’र्वस्वसहित ज’न्मकै’दको स’जाय खे’पेर जे’लबाट नि’स्किएका बालकृष्ण ढुंगेलले प्रचण्डको आ’ह्वानमा आ’न्दोलनमा लाग्दा कोही म’रेमा श’हीद नहुने भन्दै उनको पछि न’लाग्न आग्रह गरेका छन् ।ओली पक्षीय नेकपाले प्रदेश १ को राजधानी विराटनगरमा आ’योजना गरेको आ’मसभालाई सम्बोधन गर्दै ढुंगेलले कु’र्सी नपाएर सडकमा पुगेका प्रचण्डको आ’ह्वानमा ब’लिदान गर्नेहरू मृ’तकमात्र हुने बताए ।ढुंगेलले भने- ‘यो सरकारले पिच गरेका सडकमा ब’म राखेर उहाँहरु ब’लिदान हुने कुरा गर्दै हुनुहुन्छ ।

अब हामीलाई ब’म र ब’लिदान स्वी’कार्य छैन । मृ’त्युको यात्रा स्वी’कार्य छैन । प्रचण्डले नेतृत्वको गरेको ज’नयु’द्धमा ब’लिदान गरेकाहरुलाई श’हीद होइन मृ’तकमात्र बनाइएको छ । अब प्रचण्डले गर्ने आ’न्दोलनमा कोही ब’लिदान भए मृ’तक हुन्छ कि श’हीद ? जवाफ चाहियो ।’प्रचण्डले केही दिनअघि आवश्यक परे आफूहरु फेरि ब’लिदान हुन तयार रहेको भन्दै केपी ओलीवि’रुद्धको आ’न्दोलनमा ला’ग्न आ’ह्वान गरेका थिए । ढुंगेलले प्रचण्डलाई सम्बोधन गर्दै ब’लिदानको झु’ठो आ’श्वासनमा अब न’फस्ने बताए ।