वैद्य र डाक्टरले छो’डेका प्रचण्डलाई झाँ’क्रीले ब’चाउन सक्नु हुन्न : ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सं’वैधानिक उपराष्ट्रपति र सभामुख सरकारवि’रुद्ध झ’गडियाको रुपमा हि’ड्न थालेको भन्दै आ’पत्ति जनाएका छन् ।विराटनगरमा शनिवार आ’योजित जनसभालाई स’म्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू झ’गडिया नभएको बताए । उनले सभामुखलाई कि’र्तेको संज्ञा दिदै सरकारवि’रुद्ध मु’द्दा लिएर सभामभुख अदालत गएको बताए ।ओलीले भने–सभामुख भनेर छा’नियो तर झ’गडिया भएर नि’स्किए । सरकारवि’रोधी झ’गडिया हुन् सभामुख । उहाँले कि’र्ते स’नाखत गर्नुभएको छ ।

सभामुख जस्तो प’दको मान्छेले कि’र्ते गर्छ भन्दा पनि ला’ज लाग्छ । साँढे ३ बजे गएको प्रस्तावलाई १० बजे आएको भनेर स’नाखत गरे ।ओलीले उपराष्ट्रपति नन्दवहादुर पुनको पनि आ’लोचना गरे । पुनले हालै संवैधानिक अं’गका पदाधिकारी र प्रदेश प्रमुखको स’पथग्रहण ब’हिस्कार गरेका थिए भने प्रतिनिधिसभा विघटनवि’रुद्ध भा’षण गरेका थिए ।ओलीले भने–उपराष्ट्रपतिजी स’रकारवि’रुद्ध भा’ष्णा गरेर हिडनुभएको छ । उहाँको प’दले त्यसो गर्न दिन्छ ? हुन त उहाँ चु’नाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको तर अब त चु’नावको पक्षमा बोल्न सिक्नुस ।

ओलीले प्रतिनिधिसभा वि’घटन संवैधानिक भएको र अब प्रतिनिधिसभा पुनःस्थापना भएमा बहुमतको सरकार नहुने र कि’नेमेल खरिदविक्रीको राजनीति शुरु हुने भन्दै अदालतले यो कुरा बुझेर संविधानसम्मत फै’सला गर्ने दा’वी गरे ।विराटनगरमा शनिवार आ’योजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै उनले प्रचण्डले विगतमा वै’द्य र डाक्टरको लिएको र उनीहरुले छा’डेपछि अहिले झाँ’क्रीको साथ लिएको भन्दै क’टाक्ष गरे । विगतमा प्रचण्डको सारथीको रुपमा मोहन वैद्य र डा बाबुराम भट्टराई रहेका थिए भने उनीहरुहले प्रचण्डको साथ छा’डेर बाटो लागेको सन्दर्भमा अहिले रामकुमारी झाँ’क्रीहरुलाई लिएर अघि ब’ढेको ओलीको क’टाक्ष थियो ।

उनले भने, ‘उहाँ (प्रचण्ड) लाई वै’द्यले छाडे, त्यसपछि डाक्टर लिनुभयो, डाक्टरले छा’डेपछि अहिले झाँ’क्री लिनुभएको छ । अब झाँ’क्रीले ब’चाउन स’क्नु हुन्न उहाँलाई, नेपालको राजनीतिमा ब’चाउन स’म्भव छैन, सि’ध्धिसकेको प्रचण्डलाई मैले ठूलो रा’खिदिएको थिएँ तर उहाँमा अं’हाकार च’ढेको छ ।’उनले जनसहभागिता कस्तो हुन्छ भन्ने जान्न वि’राटनगरको सभा हेर्न पनि प्रचण्ड नेपाल समूहलाई चु’नौति दिए ।