ओलीले मुस्कुराउदै भने- आजको सभा टेलिभिजन त के ड्रो’नले पनि खिच्न सक्दैन, चन्द्रमाले मात्रै सक्छ

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरको शनिबारको आ’मसभा चन्द्रमाले मात्रै देख्न सक्ने बताएका छन्। शनिबार ओली नेतृत्वको नेकपाले विराटनगरमा आ’योजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सभालाई ड्रो’न र क्या’मेराहरुले खिच्न नसक्ने बताएका हुन्। कार्यक्रममा सहभागीको संख्या उल्लेख्य भएपछि हौ’सियएका प्रधानमन्त्री ओलीले आमसभामा जनताको उपस्थिति कस्तो हुन्छ भन्ने हे’र्नका लागि विराटनगर आउन चु’नौति दिए। ‘अ’स्ती म’रितरी गरेर दुई/चार हजारमान्छे जम्मा गरेर मलाई धा’क लगाउँदै थिए, आ’ह्वान गर्दै थिए ।

केपी ओली जनताको सहभागीता हेर्न यहाँ आउ भनेर’, उनले भने, ‘म तिनीहरुलाई एकपटक यता आँखा ल’गाउन अनुरोध गर्छु।’ उनले् धेरै मानिसहरु बस्ने ठाउँ हुँदैन भनेर घरमै टेलिभिजनमा हेरेर बसेको दा’वी गरे। उनले आजको सभाको उपस्थितको तस्बिर ड्रो’नले खिचे पनि त्यो संख्या ड्रो’नले पनि खिच्न नसक्ने बताए। ‘आजको सभा क’त्रो छ भनेर ड्रो’नले फोटोहरु पनि खि’चिरहेका छन्, तर यी ड्रो’नले पनि फोटो खि’चेर सक्दैनन्। माथिबाट चन्द्रमाले मात्रै देख्या छ’, प्रधानमन्त्री ओलीले भने।