कोरोनाको खो’प लगाउँदा म’दिरा सित्तैंमा

एजेन्सी – कोरोनाको खो’प लगाउँदा म’दिरा सित्तैंमा पाइने अ’फर आएको छ । खोप लगाउन युवा पुस्तालाई आ’कर्षित गर्ने उद्देश्यले सुरु गरिएको यो अ’भियान इ’जरायलमा सुरु गरिएको हो । इजरायलमा एउटा बा’रमा खो’प केन्द्र स्थापना गरिएको छ जहाँ खो’प लगाउने व्यक्तिलाई सित्तैंमा ड्रिं’क दिइन्छ । तेल अ’भिभको जे’निया ग्या’स्ट्रोपबलाई बा’रसँगै खो’प केन्द्र समेत बनाइएको हो ।टा’इम्स अफ इजरायलका अनुसार म’हामारीको समयमा लामो समयसम्म यो बार ब’न्द थियो

तर अब यसलाई नयाँ स्व’रुपमा खो’लिएको हो । यो बा’र बिहीबारदेखि खुला छ । इजरायलका ४३ प्रतिशतभन्दा धेरै जनताले कम्तीमा एक डो’ज खोप ल’गाइसकेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यहाँ फा’इजरको खो’प दिइँदैछ र बढी उमेरका अधिकांशलाई खो’प दि’इसकिएको छ ।युवा पुस्तामा भने को’भिडको जो’खिखम पनि क’म हुने भएकोले उनीहरु खो’प लगाउन कम रुची गर्ने स’मस्यालाई दृष्टिगत गर्दै यो नयाँ अ’फर ल्या’इएको हो ।

इजरायल भ्या’क्सिन दिने काममा विश्वमै अ’ग्रस्थानमा छ र उसले आफ्नो ठूलो जनसंख्यालाई भ्या’क्सिन दिइसकेको छ । तर, पछिल्ला केही ह’प्तामा खो’प लगाउने मानिसहरुको संख्या उल्लेख्य रुपमा घ’टेको छ । कम जो’खिममा रहेका स’मूहलाई पनि भ्याक्सिन लगाउन सुरु गरिएपछि यो संख्या घटेको हो ।