भा’रतीय ए’सएसबीले नेपालीमाथि दु’र्व्यवहार गरेपछि…

भा’रतीय सीमा सु’रक्षा ब’ल (ए’सएसबी)ले अ’भद्र व्य’वहार गरेको भन्दै नेपाली पक्षले रुपन्देहीको बेलहिया ना’कामा अ’वरोध गरेका छन्। शनिबार बेलहिया स्थानीय र सामान खरिद गर्न अ’न्यत्रबाट आएका नेपालीले बे’लहिया–सुनौली द’शगजा क्षेत्रमा ना’राजुलुुस गरेपछि दुई घण्टा ना’का ठ’प्प भएको हो। उनीहरुले किनमेलका लागि भा’रतीय बजार सु’नौलीमा पुगेका नेपालीहरुलाई ए’सएसबीले अ’पशब्द बोल्ने, कुकुर लगाएर ल’खेट्ने, सामान खो’सिदिने गरेको बताए। सधैँभरी भा’रतीय सु’रक्षाकर्मीबाट नेपालीमाथि अ’भद्र व्य’वहार हुँदै आएको बताउँदै नाका ठ’प्प पारेर वि’रोधमा उ’त्रिएको जनाएका छन्।

शनिार दिउँसो १२ बजेदेखि २ बजेसम्म सीमानाका पूर्णरुपमा ब’न्द भएको प्रहरीले जनाएको छ। ‘म सामान किन्न भनेर भारततर्फ जाँदै थिए, भारतको गेट छि’र्नै लाग्दा ए’सएसबीले कुकुर ल’गाएर ल’खेटे, अ’पशब्द बोले’, रुपन्देहीको ति’लोत्तमाकी मुना भण्डारीले भनिन्, ‘ममाथि अ’भद्र व्य’वहार भएपछि स्व’तस्फूर्त रुपमा नेपाली दाजुभाइ दि’दीबहिनीहरु आ’न्दोलनमा उ’त्रिएका हुन्।’ सीमामा झ’डपकै अवस्था आउन लागेपछि नेपाल प्रहरी र स’शस्त्र प्रहरी ब्या’पक प’रिचालन गरिएको थियो।