६ वर्ष पछि म’रेको मान्छेको चिहा’ न १२ बजे राती ख’न्नुको कारण बल्ल बुबाले बताʼए -हेर्नुहोस् (भिडियो सहित)

एकाएक सबै गाउँले बिरामी पर्दै आ’त्मा पसेर दुख दिन थालेपछि गाउँ नै चि’न्तामा परेपछि एकाएक झाँक्रीले च’मत्कार गरेका छन । करिब छ बर्ष अगाडी मृ*त्यु भएका जीवन राईको आ’त्मा गाउमा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्र’सित बनेको छ । बच्चादेखि वृद्ध सबै बि’रामी परेपछी झाक्रीले चि’न्ता बसेर तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कु’टपिट समेत गरेका थिए । चार दिन चार रात न’सुती धामी बसेर ढ्या’ङ्रो बजाएपछी अन्त्यमा कसैले नसोचेको च’मत्कार गरेका छन ।

६ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा नि’धन भएका जीवन राईको चिहान ख’नेर हेर्नुपर्ने भनेर झा’क्रीले भनेपछी सु’रक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चि’हान ख’न्न भनेर जङ्गलमा पुग्यो । ६ बर्ष पहिले ख’नेको चि’हानको कुनै नि’शाना नै थिएन ।

चारैतिर झार उ’म्रीएर केही थाहा नहुने अवस्थामा सबै गाउलेहरुले ख’नेको ठाउँमा मान्छे नभेटिए झाक्रीलाई त्यही खाल्डोमा पुरेर हि’ड्ने समेत द’बाब दिएपछी झाक्रीले धेरैबेर ढ्या’ङ्रो बजाउदै जो’खाना हेरेर एउटा ठाउँ देखाएपछी ख’न्न सुरु गरेका गाउलेहरु एकैछिनमा च’कित बने । त्यहा खनेर हेर्दा कसैले न’सोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धा’मीलाई मा’फी मागेर सम्मान समेत गरेका छन । झा’क्रीले कसैले नसोचेको च’मत्कार गरेका छन । उनको यो कामले बि’ज्ञानलाई समेत चु’नौती दिएको छ ।

तीन सय घर भएको एउटा पुरै गाउँले झा’क्रीको भब्य स्वागत र सम्मान समेत गरेका छन । रातको १२ बजे चि’हान ख’न्दै गरेको बाहिरिएको छ । भिडियो बाहिरीय सँगै धेरैले फरक-फरक प्र’तिक्रिया दिदै भनेका छन् यस्तो पनि हुन्छ र ? मध्य राति ख’नियो चि’हान ६ वर्ष पछी झाक्रीले गरे यस्तो दा’वी । भिड्यो