१२ तोला सुन र नगद सहित १ पक्राउ

इटहरी- इटहरीमा दिउँसै घरको ताला फु’टाएर लाखौको ग’रगहना र नगद चो’री गरी भा’ग्ने क्रममा एक जना पक्राउ प’रेका छन । इटहरी–२ भ’द्रटोल स्थित स्थानीय सा’वित्रा भण्डारीको घरमा बिहीबार दिउसो ताला फो’डेर १२ तोलाको सुनको ग’रगहना ,तथा नगद चो’री गरी फ’रार हुन खोज्दा स्थानीयले नियन्त्रणमा लिइ प्रहरीमा बु’झाएका हुन् ।घरका सबै सदस्य तेश्रो तल्लामा रहेको र केहि तलको किराना पसलमा रहेकै बेला भित्र छ’रेर चो’री गरी फ’रार भइसकेका ब्या’क्तिलाइ स्था’नीयहरूले इटहरीको इ’म्पेरियल होटलको क’म्पाउण्डबाट नि’यन्त्रणमा लिएर प्रहरीमा बु’झाएका हुन् ।

स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बु’झाएका ब्या’क्ति हेटौडा –२ घर भएका २९ वर्षिय मनिष घिमिरे रहेका छन । उनको सा’थबाट प्रहरीले १२ तोला सुनका ग’रगहना , सावित्र भण्डारीको नाममा का’टिएको रू १८ लाख ४५ हजारका बिभिन्न बैंकका चेक , डिल्लीबहादुर भण्डारीको नामको सा’नीमा बैंकको एटीएम कार्ड , र नदग ६० हजार ४२४ रूपैया ब’रामद गरेको छ ।पक्राउ परेका ब्याक्तिले न’शा’लु प’दा’र्थ से’व’न गर्ने ग’रेको अनुसन्धानको क्रममा खु’लेको इ’लाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।