प्रयोग भइसकेको क’ण्ड’म ब’टुलेर यी महिलाले ग’र्थिन यस्तो काम’ थाह पाउदा प्रहरी प’र्यो च’कित्

बीबीसी । मानिसले पैसा क’माउन अ’नेकौ उपाय अ’पनाउने गरेका छन् । कसैका अ’नौठा शो’ख पनि हुन्छन् । जसले मानिसलाई अ’चम्म ब’नाउँछ । पैसा क’माउन एक जना महिलाले अ’पनाएको उ’पायले प्रहरीलाई पनि च’कित् ब’नाएको छ ।उनले केही ब्यक्तिको स’हयोगमा प्र’योग भ’इसकेको क’ण्ड’म भेला पा’रेर पुन बे’च्ने ग’रेकी थिइन् । दक्षिण पूर्वी ए’शियाली देश भि’यतना’ममा एक महिलाले यस्तो काम गर्ने गरेको बीबीसीले उल्लेख गरेको छ ।प्रहरीले प्रयोगमा आ’इसकेका ३ लाख २५ हजार क’ण्डम ब’रामद गरेको छ ।

यी क’न्ड’मलाई पानीमा धो’एर नयाँ क’ण्ड’म भन्दै बे’च्ने गरिएको थियो । यो क’ण्ड’म देशको दक्षिणी प्रा’नत बि’न्ह दु’ओङस्थित एक गो’दाममा एक द’र्जन ब्या’गमा भ’रेर राखिएको थियो ।भि’यतना’मको सरकारी टिभी च्यानल वि’टीभीको रिपोर्टअनुसार प्रहरीले क’न्ड’मले भरिएका यी ब्या’ग सहित महिलालाई पक्राउ गरेको हो । जसको व’जन ३ सय ६० किलो छ । यस गो’दा’मका मालिकले उनले अ’ज्ञा’त ब्यक्तिवाट प्र’योगमा आ’इसकेका क’ण्ड’म कि’नेर फे’री बे’च्ने ग’रेका थिए । त्यसलाई धो’इपखा’ली ग’रेर बे’च्ने ग’रेको प्रहरी अ’नुसन्धानवाट खु’लेको छ ।

पक्राउ प’रेकी एक महिलाले दि’एको ब’यानअनुसार प्रयोग भ’इसकेका यी क’ण्ड’मलाई पहिलो उ’म्लिएको पानीमा हा’ल्ने ग’रिन्थ्यों, त्यसपछि सु’का’इन्थ्यों ।महिलाका अनुसार त्यसपछि यस क’ण्ड’मलाई का’ठको लि’ङ्गमा रा’खेर फे’रि पु’रानै आ’कार दिएर नयाँ ज’स्तै बनाइन्थ्यो । त्यसपछि फे’रि प्या’केटमा भ’रेर बे’च्ने ग’रिन्थ्यों । टिभी च्या’नलका अनुसार प्र’योगमा आएका यस्ता कति क’ण्ड’म फे’रि बिक्री भयो भन्ने विषय अहिले खु’ले’को छैन । महिलाका अनुसार उनले ज’ति किलो क’ण्ड’म ब’नाउथिंन्, त्यहीअनुसार पैसा आउथ्यों ।