कक्षा ११ मा अध्यानरत आशा लिम्बू बे’पत्ता

काठमाडौं- झापाको मे’चीनगर ९ मा’गुरमाडी क’विशिरोमणि माविको कक्षा ११ मा अ’ध्यानरत २० वर्षीया छात्रा आशा लिम्बू तीन दिन देखि बे’पत्ता भएकी छन् ।स्थानीय क’विशिरोमणि माविमा गएको मंगलबार सरस्वती पू’जामा सहभागी भएर नि’स्किएपछि दिउँसोबाट उनी परिवार सँग स’म्पर्कविहीन भएको दाजु मिलन लिम्बूले ब’ताएका छन ।आमा द्रो’पदाका अनुसार बे’पत्ता भएकी ती किशोरीको मा’नसिक अवस्था क’मजोर रहेको छ ।

आमा द्रो’पदाले भनिन्, ‘उनको बोली तो’ते छ, जोसुकैसँग छिट्टै घु’लमिल हुने बा’नी छ, ल’लाइफकाई गर्दा जता भन्यो त्यतै हिँ’ड्छिन् ।’ तस्विरमा देखिएको कि’शोरीलाइ यदि कसैले का’हीँ कतै देख्नु भो भने नजिकै को प्रहरी कार्यलय वा तलको नम्बर मा सम्पर्क गरि जानकारी गराइदिनु हुन अ’नुरोध छ ।न’देख्नु हुनेले अरु सा’मु यो खबर पु’र्याएर सहयोग गर्नु होला ।सम्पर्क : मिलन लिम्बू : ९८१४९२४३२९