घरसँगै जो’डिएको के’राबारीमा एक्कासि बा’घ ग’र्जिएपछि…

धनगढी- कैलालीको गौ’रीगंगा नगरपालिका वडा नम्बर ५ अ’न्डैयास्थित टी’काराम चौधरी र सुरज चौधरीको के’राबारीमा आज बिहान बा’घ देखिएको छ। घरसँगै जो’डिएको के’राबारीमा बाघ आएको र बिहानैदेखि ग’र्जिएको टीकाराम चौधरीले बताए। के’राबारीमा विहानैदेखि बाघ ग’र्जिएपछि घर बाहिर नि’स्कन समेत स’मस्या भएको उनले बताए । फागुन ३ गते अ’न्डैयाकी २५ वर्षीया कला धा’मीलाई आ’क्र’म’ण ग’रेर बाघले ज्या’न लिएको थियो।

माघ ३० गते पनि कै’लारी गाउँपालिका ८, दु’धियाका २८ वर्षीय दु’र्गा चौधरीलाई स्थानीय सी’ताकुँवा सा’मुदायिक वनमा वि’हेको लागि पा’त टि’प्न गएको बेला आ’क्र’म’ण गरि घा’इते बनाएको थियो। सो बाघलाई नि’यन्त्रणमा लिन वर्’दिया राष्ट्रिय निकुञ्जबाट आएको टोली’ले २९ स्थानमा क्या’मेर ज’डान गरेको छ। बा’घ नियन्त्रणको प्र’यास भने अझै स’फल भएको छैन।