य’मराज ब’न्दै टिपर : बाटामा हि’डिरहेकी १८ वर्षीय अ’न्सुको नि’धन !

काठमाडौं- मेचीनगर नगरपालिका- १३ स्थि’त च’न्द्रगढी चा’रआली सडकखण्डमा टिपरको ठ’क्करबाट माघ ७ बुधबार बिहान एक पैदल यात्रीको मृ’त्यु भयो। दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ख २५१५ टिपर नं. को टिपरले पैदल यात्रीलाई ठ’क्कर दिँदा पैदल यात्री १८ वर्षीया अन्सु शिवाकोटीको मृ’त्यु भएको जिल्ला प्रहरी का’र्यलय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए। शिवाकोटीको टाउकोमा ग’म्भीर चो’ट लागेको थियो। त’त्काल बिर्तामोडस्थित बिएण्सी हस्पिटल ल’गिएपनि शिवाकोटीको उपचारकै क्रममा मृ’त्यु भएको थापाले बताए। ।

शिवाकोटीसँगै बाटोमा हिँ’ड्दै गरेका १८ वर्षीय रा’हुल बस्नेतको हात र खुट्टामा चो’ट लागेको छ। ठ’क्कर दिने टि’पर तथा टि’पर चालक भद्रपुर नगरपालिका – ९ बस्ने सु’मन ओझा रहेको र उनलाई ई’लाका प्रहरी कार्यालय धु’लाबारीमा राखिएको प्रवक्ता थापाले बताए ।त्यस्तै टि’परको ठ’क्करबाट भक्तपुरमा शुक्रबार राति एकजना पैदलयात्रीको मृ’त्यु भएको छ। महानगरीय प्रहरी प’रिसर भक्तपुरका अनुसार भक्तपुर-काठमाडौं ६ लेन स’डकअन्तर्गत भक्तपुर नगरपालिका १ घलाते चो’कबाट बाटो का’ट्ने क्रममा टि’परले पैदलयात्रीलाई ठ’क्कर दिएको हो।

बा ५ ख ४७९ नम्बरको टिपरको ठ’क्करबाट पै’दलयात्री सिन्धुपाल्चोकको ब’लेफी गाउँपालिका ७ घर भएका ३५ वर्षीय बलराम तामाङको घ’टनास्थलमै मृ’त्यु भएको परिसरले जनाएको छ। उनी ना’ईटि’ङ्गेल बो’र्डिङ स्कुल कु’पन्डोल ललितपुरमा शिक्षक पे’सामा का’र्यरत थिए। परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले टिपरको ठक्करबाट मृत्यु हुने तामाङ ललितपुरको कुपण्डोलस्थित नाइटिङ्गेल बोर्डिङ स्कुलका बस चालक रहेको जानकारी दिए। भक्तपुरको स’ल्लाघारीबाट भक्तपुर-काठमाडौं ६ लेन सडक भई जगातीतर्फ जाँदै गरेको टिपरको ठ’क्करबाट घा’इते तामाङलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको भक्तपुर प्रहरीले जनाएको छ।