सुपा देउरालीमा पुगेपछि गाडीको स्टा’र्ट किन ब’न्द हुन्छ …

काठमाडौं- अर्घाखाँचीको न’रपानीमा पर्ने सुपादेउराली मन्दिर अ’गाडी पुगेपछि सबै गाडीले रो’केर मन्दिरको दर्शन गर्छन् । हतार नै रहेछ भनेपनि चालकले गाडीको चा’बी नि’कालेर स्टा’र्ट ब’न्द गर्छन् अनि गाडीबाटै द’र्शन गरेर मात्र आफ्नो गन्तव्यमा लाग्छन् । किं’वदन्ति अनुसार एक जना बाटो हिँड्ने युवकले ‘देवी, म सेनामा भर्ती हुन पाऊँ, छुट्टीमा पहिलोपटक फर्की आउँदा एकतोला सुन च’ढाउनेछु,’ भनी भा’कल गरेको थियो ।देवीको भा’कल अनुसार ऊ भ’र्ती पनि भयो । केही समयपछि लाहुरे छुट्टीमा फ’र्कियो ।

लाहुरेले सुन ल्याउन भु’लेछ र बाटो छ’लेर जान ला’ग्दा देवीको श’क्तिका कारण लाहुरे आफैँ भित्तामा टाँ’सिएको किं’वदन्ति छ । मन्दिर नजिकको प’हरामा पछि लाहुरेको न’क्सा र उसले बोकेको गु’ण्टाझैँ आ’कृति देख्न सकिन्छ ।सो स्थानमा अहिले पनि ‘लाहुरे टाँ’सिएको भिर’ भनेर मन्दिर संरक्षण समितिले हो’र्डिङ बो’र्डनै राखेको छ । अहिले पनि सो बाटो भएर हिँड्ने गाडीले मन्दिरको दर्शन गरेर मात्र अघि ब’ढ्ने गर्छन् । गो’रुसिङ्गे–सन्धिखर्क चल्ने कुनै पनि सवारीका गाडीहरू यो मन्दिरमा भेटी न’चढाइकन अगाडि ब’ढ्दैनन् ।

सुपादेउराली द’र्शनको लागि पश्चिम नेपालका गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान लगायत भारतबाट समेत द’र्शनार्थीको भी’ड ला’ग्ने गर्दछ ।ती जिल्लाहरूमा विवाह गरेपछि सुपादेउरालीको दर्शन गर्ने प्रचलन बढ्दै गएको छ । यसपटकको दशंैको समयमा दर्शनार्थीको भी’डका कारण मन्दिर आसपासमा गाडी पार्किङको स’मस्या देखिएको थियो । मन्दिर भिरको टा’कुरामा रहेको कारण सो स्थानमा पार्किङको समेत स’मस्या देखिएको छ ।मुख्य मन्दिर नरपानीमा भएपनि अर्घाखाँचीकै बेला र केरुङ्गामा सुपादेउरालीको शाखा मन्दिर स्थापना गरिएको छ ।

अर्घाखाँचीका अन्य गाविसमा पनि सुपादेउरालीका शा’खाविस्तार गरिएको छ । बेला भन्ने स्थानमा रहेको सुपा मन्दिरमा दशंैको समयमा ब’लि च’ढाउनेको उत्तिकै भी’ड ला’ग्ने गर्छ ।मन्दिरमा च’ढाएको बोकाको मासु नजिकै रहेको खोलो त’रेर लैजान नहुने किं’वदन्ति अनुसार पू’जा गर्न आउनेहरू सोही स्थानमा ‘प्र’सादका रूपमा’ मासु खा’एर फ’र्किने गर्छन् । सुपादेउराली मन्दिरभित्र न’वदुर्गा, महाकाली, महालक्ष्मी, म’हासरस्वती, शिवजी, गणेश, पा’ञ्चायन देवता, सिद्ध, झाँ’क्री लगायतका थुप्रै मू’र्तीहरू छन् ।