‘म हाँसेको देखेर रि’साउनेलाई पनि लभ यू’- आँचल शर्मा

नायिका आँचल शर्मा आफ्नो बोलीका कारण बारम्बार चर्चामा आउँछिन् । आँचलले अन्तरवार्ता दिने क्रममा बोलेको कैयो बिषयहरु सामाजिक संजालमा अहिले पनि भाइरल छन् । तर, बिहेपश्चात भने उनी बारम्बार ट्रोलको शि’कार भैरहेकी छिन् ।बिहेको पार्टीमा लगाएको १६ लाखको लेहेंगा देखि हालै प’ब्जी र टिकटकको बिषयमा बोलेको कुराले नै किन नहोस्, आँचल ट्रोलको शि’कार भइन् ।आँचललाई यस्ता ट्रोलमा आउने प्रतिक्रियाले है’रान बनाउँछन् । तर, यसलाई वेवास्ता गर्दै अगाडि बढ्नु अहिलेको समयमा सेलिब्रिटीका लागि स’हज भने छैन ।

तर, यी कुराले आफ्नो मुस्कानमा भने कुनै असर नगर्ने आँचलको तर्क छ । सामाजिक संजालमा उनी लेख्छिन्– ‘म हाँसेको देखेर रि’साउनेलाई पनि लभ यू ।’ आँचलले आफ्नो मुस्कान देख्दा रि’स उ’ठ्ने मानिससँग पनि आफ्नो कुनै गु’नासो नभएको भन्न खोजेको प्रष्ट हुन्छ ।सेलिब्रिटी भैसकेपछि धेरै नकारात्मक कुरालाई वे’वास्ता गर्दै अगाडि बढ्नु त पर्छ नै आफूलाई न’कारात्मक भन्नेहरुलाई सकारात्मक नजरले हेर्न पनि आवश्यक छ । सायद, आँचल सोही बाटोमा हि’ड्न खोजेको उनको स्टाटसबाट वुझ्न सकिन्छ ।