दक्षिण कोरीयामै अ’स्तायो शुभराजको सपना, धन कमाउन गएका थिए बा’कसमा फर्किए..

काठमाडौं- नेपालबाट सुनौलो सपना बोकेर रोजगारिको सिलसिलामा दक्षिण कोरिया पुगेका हरिवन, सर्लाही घर भएका शुभराज का’डरियाको मृ’त्यु भएको छ ।शुक्रबार एसियाना ए’रलाइन्समार्फत उनको श’व नेपाल पठाइएको छ ।हिजो आफ्नो कार्यकाल स’काएर प्राय खु’सि मुद्रामा नेपालीहरु नेपाल उ’डेका थिए । तर छ’नानको एक क’ङ्क्रीट प्या’नल कम्पनीमा काम गर्ने शुभराज, गत महिनाको जनवरि ५ तारिखमा क’म्पनिमा काम गर्ने क्रममा अ’चानक ग्या’स वि’स्पोट भई ग’म्भि’ घा’इते भएका थिए ।

अवस्था ’खराब भएपछि उनलाई तत्काल अस्पतालमा उपचार गर्न लगिएको र एक महिना जति भे’न्टि’लेटरमा राखेर उपचार गर्ने क्रममा फेब्रुअरी ४ मा नि’धन हुन पुगेको उनको सहकर्मीले जानकारी दिए । उनको उपचारमा कम्पनीले सहयोग गरेको र पाउनु पर्ने बिमा अरु के के हुन्छ त्यस्को लागि पहल गर्दिन हुन सबैलाई अनुरोध गरिएको छ ।