जापानमा कोरोना खोप लगाएकामा देखियो यस्तो अ’सर, मृ’त्यु भए ४४,२००,००० ये’न क्ष’तिपूर्ती

टोकियो ।जापानमा कोरोना भाइरस बि’रोधी खोप लगाएका चि’कित्साकर्मीमा न’कारात्मक अ’सर देखा परेको छ ।जापान सरकारले शनिवार बताए अनुसार केहीदिन अघि खो’प लगाएका व्यक्तिमा शुक्रबार खोप लगाएको भागमा छा’लामा फो’काहरु उ’ठ्ने, डा’बर जस्तो स’मस्या देखिएको छ । फा’ईजर बा’योटेक कम्पनीको खो’प लगाएका ते’यामा प्रि’फेक्चरका एक चि ‘कि’त्साकर्मीमा यस्तो अ’सर देखिएको हो ।जापान सरकार प्रधानमन्त्री कार्यालयले ट्विट मार्फत घ’टनाको बारेमा जानकारी गराएको हो ।

जापानले गत बुधवारबाट देशभरका १०० वटा अस्पतालमा ४० हजार चि’कित्साकर्मीहरूको लागि खो’प सुरुवात गरेको थियो ।अमेरिकी औ’षधि निर्माता फा’इजर इं’क र जर्मनीको बा’योटेक ए’सई द्वारा विकसित भ्या’क्सिनको ग’म्भीर ‘सा’इड इ’फेक्ट’को कुनै रिपोर्ट आएको छैन ।कोरोना भाइरस खो’प लगाईएको सा’इड इ’फेक्टका कारण यदि कुनै व्यक्तिको मृ’त्यु भयो भने स्वास्थ्य मन्त्रालयका अनुसार शो’क सन्तप्त परिवारलाई सरकारले ४४,२००,००० ये’न अर्थात् ४१९००० अमेरिकी डलर क्ष’तिपूर्ति तिर्नेछ ।