यी नायिकाले सार्वजनिक ग’रिन आ’फ्नै नराम्रो भिडियो र फोटो अनि …

न’राम्रो भिडियो बनाएको आ’रोपमा अभिनेत्री तथा मोडल ग’हना व’शिष्ठलाई मुम्बई पु’लिसले प’क्राउ गरेको छ। नि’लो भिडियो निर्माण गरी वे’बसाइटमा राखेको आरोपमा उनी सोमबार प’क्राउ परेकी हुन्। ग’हनाले मिस ए’शिया बि’किनीको ताज जि’तेकी छन्’। उनी छ’त्तीसगढ़की स्थायी बा’सिन्दा हुन् भने उनको वास्तविक नाम व’न्दना ति’वारी हो। फिल्मी न’गरीमा आउनुअघि उनले आफ्नो नाम परिवर्तन गरेकी थिइन्। उनले अ’धिक मात्रामा वि’ज्ञापनमा काम गरेकी छिन्। उनले हि’न्दी लगायत ते’लुगु सिनेमामा काम गरिसकेकी छिन्।

उनले सातभन्दा बढी वे’ब सी’रियलमा काम गरिसकेकी छिन्‌। ​ग’हनाले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि आफ्नो क’ला देखाएकी छिन्। ‘ग’न्दी बात’ वे’भ सि’र‍ीजबाट उनको लो’कप्रियता बढेको थियो। प’क्राउबारे प्रहरीले भनेको छ, ‘ग’हनाले ८७ वटा त्यस्ता भि’डियोहरू आफ्नो वे’भसाइटमा राखेकी छिन्। सदस्यहरू यो हे’र्नको लागि सदस्यता लि’नुपर्ने र उक्त स’दस्यताका लागि २ हजार रुपैयाँ अ’सुल्ने गरिएको थियो।’

प्रहरीले उनीसहित हा’ई-डे’फि’नि’शन क्या’मेरा, मोबाइल, एक ल्या’पटप र भिडियोले भरिएको मे’मोरी का’र्ड ज’फत गरेको छ। यसको अ’लवा प्रहरीले ३ वटा बैंक खाता ज’फत गरेको छ। जसमा ३६ लाख रुपैयाँ र’हेको पाइएको छ। यो रकम ग’हनाले अ’श्लि’ल ए’पबाट क’माएको प्ररहीले ज’नाएको छ।