लन्डनमा सेलरोटी प्र’तियोगिता गरिंदै, प्रथम हुनेले पाउनेछन यति धेरै नगद पुरस्कार-

लन्डन । सौ’न्दर्य, नाच, खेल वा वा’दविवाद जस्ता प्र’तियोगिता त नेपाली स’मुदायका लागि नौलो विषय रहेन । को’भिड महामारीले अहिले रो’किएपनि यसअघि यी भइरहेका थिए र हुनेछन् । तर, लन्डनमा अर्को एउटा पृ’थक प्र’तियोगिता हुने भएको छ ।इन्टरनेशनल नेपलिज सेफ सो’साइटी यूकेले आउंदो २७ मार्चका दिन सेलरोटी प्र’तियोगिता गर्न लागेको आयोजकमध्ये एक अर्जुन थापाले जनाए ।नेपाली मौ’लिकता र नेपाली खाना विश्वभर चिनाउने र उद्देश्यले प्र’तियोगिता गर्न लागिएको संस्थाले जनाएको छ । प्रथम हुनेले ३५० पाउण्ड र रनरअपले १५० पाउण्ड नगद पुरस्कार पाउनेछन् ।

प्र’तियोगितामा भाग लिन अनलाइनमार्फत नाम दर्ता गरि दर्ता शुल्क २० पाउण्ड बु’झाउनुपर्ने आयोजकले जनाएका छन् । नाम दर्ताको अ’न्तिम म्याद १९ मार्च तो’किएको छ ।तो’किएको समयसीमाभित्र आफूले पकाएको तीन वटा से’लरोटी सफा कागज वा पो’लिथिन ब्या’गमा रया’प गरि बाक्लो का’र्डबोर्ड वा पि’ज्जा बक्समा पठाउनुपर्ने नि’यम छ । से’लरोटी प’काउंदा प्रयोग गरिएका सामग्री समेत खु’लाउनुपर्ने आ’योजकले बताएका छन् । इ’न्टरनेशनल नेपलिज सेफ सो’साइटी यूके विश्वभर छ’रिएर रहेका नेपाली से’फको एउटा प्ले’टफर्म हो जहां करिब ३ हजार से’फ आ’वद्ध छन् ।