जापानबाट आयो दु’खद खबर: श्रीमानको डि’पेन्डेन्ट भि’षामा ग’एकी श्रेष्ठ झु’ण्डि’एको अवस्थामा मृ’त फेला

मियाजाकी। जापानको मि’याजाकी प्रि’फेक्चरमा एक नेपाली युवती झु’ण्डि’एको अवस्थामा मृ’त फेला परेकी छिन् ।श्रीमानसँग बस्दै आएकी श्रेष्ठ थ’रकी युवतिले झु’ण्डि’एर आ’फैंले ज्या’न लि’एको ठा’निएको छ ।श्रीमानसँगै बस्दै आएकी उनले राती आ’फु नि’दाएको समयमा आ’त्म’ह’त्या गरेकाले आ’फुले थाहा न’पाएको उनका श्रीमानले ब’ताएको घ’टना’स्थल क्षेत्रमा रहेका व्य’क्तिहरुले जानकारी दिएका छन् ।

यु’वतिलाई आँफैं ब’सेको घरको ब’रन्डाको भा’गमा झु’ण्डि’एको अवस्थामा मृ’त फेला पा’रिएको उनका श्रीमानले बताएका छन ।मृ’त्यु हुने महिला श्रीमानको डि’पेन्डेन्ट भि’षामा रहेकी थिईन् । बिद्यार्थीको रुपमा जापान आएका दुबैजनाले प्रे’म विवाह गरेको पाइएको छ ।यु’वकले व’र्किङ् भिसा प’रिवर्तन ग’रेपछि मृ’तक युवती डि’पेण्डेन्ट भिसामा ब’सेकी थिइन ।अ’न्तरजातिय विवाह र’हेका श्रीमान् श्रीमतीबिच म’नमु’टाव भएको ठा’निएको छ ।

प्रहरीले महिलाको श’वलाई जापानमै दा’ह’सं’स्कार ग’र्ने वा नेपाल लै’जाने भन्ने विषयमा उनका श्री’मानसँग जानकारी लिन चा’हिरहेको बु’झिएको छ ।प्राप्त थप वि’वरणहरु अनुसार मृ’त्यु हुने महिलाको का’खे दुधे छोरी रहेकी छिन् । दुई महिना पनि न’पुगेकी छोरी रहेकी उनको आ’त्म’ह’त्या’को स्प’स्ट कारण खु’ल्न सकेको छैन ।दिपक नेपाली नाम गरेका उनका श्रीमानले हाल का’खे छोरीलाई आँफैंले रा’खेका छन ।