टुँडिखेलमै उ’पराष्ट्रपतिमाथि प्रधानमन्त्रीको ‘अ’भद्र’ व्य’वहार

काठमाडौं । ७ फागुन, प्र’जातन्त्र दिवस । टुँडिखेलमा आ’योजित स’मारोह स’किएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको स’वारी हिँड्छ । राष्ट्रपतिको सवारी बा’हिरिनुअघि नै प्रधानमन्त्री केपी ओली उपराष्ट्रपति नन्दबहादुर पुन उ’भिएको स्थानमा जान्छन् ।जब कि सबै अ’तिथि ग’ण र सु’रक्षाक’र्मी उ’भिएर राष्ट्रपति भण्डारीको बि’दाइ गरिरहेका थिए र उपराष्ट्रपति पुनको बि’दाइका लागि प’र्खिरहेका थिए । त्यहीवेला उपराष्ट्रपति पु’नको अगाडि उ’भिएर केही भ’निरहेका प्रधानमन्त्री ओलीको हा’उभाउ अ’स्वाभाविकजस्तो देखिन्छ ।

यो दृ’श्यका विषयमा चा’सो राख्दा स्रोतले भन्यो, ‘संसद् वि’घटनको वि’रोधमा उपराष्ट्रपतिले सार्वजनिक अ’भिव्यक्ति दिएकोमा प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिसँग अ’भ’द्र व्य’वहार नै गर्नुभयो । तपाईँले संसद् वि’घटनको किन वि’रोध गरेको ? आ’खिर के गर्न खो’ज्नुभएको हो भन्दै उपराष्ट्रपति पुनसँग आ’क्रोश व्यक्त गर्नुभयो ।’ जवाफमा उपराष्ट्रपति पुनले ‘तपाईंले अ’संवैधानिक क’दम र ग’तिविधि गर्ने, मैले संविधान र ज’नताको अधिकारको कुरा गर्न किन नहुने ?’ प्र’तिप्रश्न गरेका थिए ।प्रधानमन्त्रीले बो’ल्दै गर्दा उपराष्ट्रपति पुनको ‘ब’डी ल्यां’ग्वेज’ नै अ’सहज भएको थियो ।

प’छाडिको सिटमा उ’भिरहेका सभामुख अ’ग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेश ति’मिल्सिना केही अ’सहज मा’नेजस्तो गर्छन् ।तिमिल्सिनाले सापकोटाको अ’नुहारमा हे’र्दा सापकोटा भने पुन र ओलीको वा’र्तालापमा ध्या’न के’न्द्रित गरिरहेका थिए । करिब दुई मिनेटजति यसरी ग’फिएपछि ओली आफ्नो सि’टतर्फ ब’ढ्छन् । पुनले केही भन्न खो’जेपछि ओली अलिकति रो’किएर सुन्दै आफ्नो सिटमा पु’ग्छन् ।करिब दुई मिनेटको यो अ’सहज वा’र्तापछि उपराष्ट्रपति पुन सबैलाई न’मस्कार गर्दै बा’हिरिन्छन् ।उपराष्ट्रपतिले सबैलाई हात जो’डेर न’मस्कार गरे पनि प्रधानमन्त्रीले कुनै अ’भिभावदन फ’र्काउँदैनन् । बरु म’ञ्चबाट झ’रिरहेका पु’नतर्फ ए’कोहोरो हे’रिरहन्छन् । नयाँ पत्रिका