“विप्लव पार्टीको प्र’तिबन्ध फु’कुवा गर्दै वैज्ञानिक स’माजवादी व्यवस्था अहिलेको आवश्यकता”

कृष अर्याल- देशमा अहिले सत्ताको मो’हले गर्दा दैनिक पार्टीहरले संसद वि’घटन बि’रुद्ध जु’लुस , श’क्ति प्र’दर्शन गर्दै आ’म ना’गरिकहरुलाइ दु’ख दिदै , “को भन्दा को कम “को मा’होल बनेको छ। यसरि जु’लुस गर्दै सडक अ’वरोध गर्दा दैनिक हजारौ मान्छेहरु अस्पताल नपुग्दै य’म्बुलेन्समा छ’टपदिदै मरिरहेका छन्। क’म्युनिष्टका यी ला’ल ग’द्दारहरु अहिले कु’र्सिको पछाडी “स्वा स्वा ” गर्दै श’क्ति प्र’दर्शनमा लाखौ जनतालाई उल्’लु बनाएर आफु संगै कु’दाई रहेका छन्।

के क’म्युनिष्ट आ’न्दोलन र १० बर्षे ज’नयु’द्धमा जनताको र’गतले खेलेको होली आफ्नो स्वा’र्थ पू’र्ति गर्नलाइ मात्र थियो ?उखु किसान लगायत अन्य म’जदुरहरुलाई उनको परिश्रम अनुसारको उनको क’माई देको खोइ ? धनी , गरिब र का’मदारको र’गत चु’स्ने साहु हरुले उनीहरु माथि गरिरहेको शो’सनको अन्त्य भाको खोइ ? ती यु’द्ध ल’ड्दा घा’इते भएका ज’नमु’क्ति सेना को उपचार कहिले हुन्छ , का’मरेड हरु ? के कम्युनिष्ट अब “क’माउनिष्ट” भएकै होत ? जनता ले वि’श्वास गरेर दिएको मत “समृद्ध नेपाल , सुखी नेपाली ” जस्ता खो’क्रा ना’रा सुनाउदै के अर्को चु’नाव जि’तिएला त का’मरेड हरु ?

चेलीहरु अब घरबाट बाहिर नि’स्किदा द’बिएर , आफुलाइ अ’सुरक्षित म’हसुस गर्दै आ’खिर कति दिन सम्म का’यर बनेर हि’ड्ने हो ?कति दिन सम्म ती न’रपि’चास ,रा’क्षसहरुको शि’कार भई ब’ला’त्कृ’त हुने हो ?कति दिन सम्म चे’लीको भो’टो फा’तिदै , ते’जाब आ’क्र’म’ण हुने हो ?कति दिन सम्म छा’उपडी गो’ठमा बसी अ’काल मई ज्यान गु’माउने हो ?मा’इतीघरको आ’न्दो’ल’न’मा गु’न्जिएका ती ना’राहरु ले कहिले तिम्रा ती क’ठोर मन प’गालिदिन्छन ? फागुन २८ गते नेपाल कम्युनिष्ट पार्टी “बि’द्रोही “लाइ आ’प’रा’धि’क सं’गठन भएको ठ’हर गर्दै प्र’तिबन्ध लगाएर के पायौ ?

जनता माझ रातो मु’कुन्दको आस्था को अ’पमान गर्दै भ्रस्टाचार , आफ्नो भुमि मि’चिंदा मौ’न रहने , एम सी सी जस्ता घा’तक स’म्जौता पा’रित गरि किन प’रच’क्रीहरु संग झु’क्छौ? ट’नकपुर बेच्ने ती द’लाल रा’ष्ट्रघा’तीहरुलाइ खोइ का’रबाही गरेको ?ट’नकपुरको सम्झौता अनुसार १० प्रतिशत फा’इदा नेपाललाइ भनि भारतले खो’इ देको ? झु’टो रा’ष्ट्रवादीको ना’टक गर्दै , लिपुलेक का’लापानी लाइ नेपालको न’क्शामा को’र्दैमा हाम्रो भु’मि फिर्ता आउदैन। देश अहिले गु’टको भेला गर्ने , चु’टकिला , उखानहरु भन्दै हसाउने र कुरा अनुसार विकाश क’छुवा गतिमा लै’जाने रो’गले ग्र’सित छ।

“पानी जहाज , रेल , घर घरमा ग्या’सको पा’एप “जस्ता सपनाहरु दिउसै जनतालाई स’पना देखाइदै छ। दिनहु ४० हजारहरु विदेश प’लायन रो’जगार र प’दाईका निम्ति आफ्नो परिवार र देशलाइ माया मार्’छन्। अन्त्यमा स्वदेश फर्कदा ती परदेशमा पसिना चु’हाएर परिवार पाल्ने छोरा, छोरि र बुवा आमा बा’कशमा फ’र्किदा नेपाल आमाको त्यो आ’सु कहिले सम्मलाइ ?स्वदेश मा जनतालाई रोजगार दिई परदेश जाने च’लन को अन्त्य कहिले हुन्छ ?बैठकमा गृहमन्त्री बादलले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको झु’टो प्रयास, वि’प्लव स’मूहका पछिल्ला ग’तिविधि, ए’नसेल लगायतका स्थानमा भएको ब’म ’विस्फो’ट र चन्द आ’तंकबारे भन्दै जनता सामू नराम्रो बनाउन खो’जिएको छ।

एनसेलले कर छ’ली गरेर नेपाल सरकारलाई ठ’गी गर्दै , देश द्रो’ही ह’र्कत गर्नु कति को ठिक हो ? विप्लव स’मूहको नाममा ह’त्या , च’न्दा उठाउनेले ग’रेको ग’ल्ति , अ’प’रा’ध’ले पार्टी माथि प्र’तिबन्ध ल’गाउनु कति को ठिक हो ?ध’र्मेन्द्र बा’स्तोला लगायत का’म’रे’ड हरुलाई प्रहरी द’मन गर्दै , शो’सन गर्नु यो कतिको जा’हेज हो ?विप्लप पार्टी का का’र्यकर्ता र स’मर्थक लाइ प्रहरी परिचालन गर्दै श’क्ति दु’रुपयोग गर्दै क’तिन दिन सम्म राख्ने हो ? विप्लव स’मूह र सरकार बीच वार्ता भन्दै झु’टो ना’टक र’ची किन दिनहु कार्यकर्ता र नेताहरु गि’रफ्तार भइराखेका छन्।

किन सेना र प्रहरी परिचालन गर्दै “स’र्च अ’प्रेसन ” मार्फत महासचिब वि’प्लबको शे’ल्टर खोजीको ब’हानामा आम जनतालाई दु’ख दिदै छ ?किन कार्यकर्ता हरु लाइ च’रम या’तना दिदै , ह’त्या ,न’जर’ब’न्द गर्दै उनीहरु माथि शो’सन गरिदै छ ?यसबारे मानव अधिकार आ’योगले पनि त्यस्ता शो’सन दिने हरुमाथि क’डा का’रबाही गर्नै पर्छ। अब द’लाल तथा भ्रस्ट राज्यसत्ताको अ’न्त्य गरि ज’नगन’तन्त्र / वै’ज्ञानिक स’माजवादी व्यवस्था स्थापना गर्नै पर्छ। सरकारले शा’न्त वातावरण सिर्जना गरि वि’प्लव स’मूह को माग पूरा गर्दै वा’र्ता गर्नुपर्छ।

पार्टी माथिको प्र’तिबन्ध फु’कुवा गर्न ज’रुरी छ। मजदुर ,किसान ,महिला ,द’लित ,ज’नजाती ,म’धेसी ,मु’स्लिम र मध्यम वर्गको अधिकार दिन वैज्’ञानिक स’माजवादी व्यवस्था स्था’पना गर्नैपर्छ। अर्याल बि’द्रोही नेपाल कम्युनिस्ट पार्टीका युवा नेता हुन् ।