शौ’च गरिरहेकी युवतीलाई भा’लुले टो’क्यो

वासिङ्टन, (एजेन्सी) ।अमेरिकाको अ’लास्काका एकजना महिलाले शौ’च गरिरहेको अवस्थामा अ’चानक एउटा भा’लुले झ’म्टिँदा ड’रले उ’फ्रिँदै ’चि’च्याएको बताएकी छन् ।गत स’प्ताहान्त चि’ल्क्याट ले’कस्थित एउटा वि’कट स्थानमा पा’लबाहिर रहेको शौ’चालय प्रयोग गरिरहँदा आ’क्र’म’ण’मा परेकी स्टि’भेन्सको शरिरमा सामान्य चो’टपटक ला’गेको छ । ढोकाको प्वा’लबाट टाउको छि’राएर भा’लुले आफुलाई टो’केको वा प’न्जाले चि’थोरेको कुरा उनले पत्रकारहरूलाई घा’उ देखाउँदै भनेकी छन् । आफ्नो भाइ ए’रि’क र उनकी ग’र्लफ्रेन्डसँग पालभित्र स’प्ताहान्त नि’भाउने क्रममा उनले यो अ’प्रत्यासित घ’टना भो’ग्नुपरेको हो ।

स्टि’भेन्सले ऐं’करेज डे’ली न्युजलाई बताएकी छन् – ‘बेलुका म शौ’चलयमा बसेको मात्र थिएँ । नि’तम्बमा केही बे’स्सरी बि’झेजस्तो ला’गेर ड’रले चि’च्याएँ । मेरो भाइ टर्च लि’एर दौ’डेर आइपुगे । मैले थु’रुथुरु काँ’प्दै शौ’चालयतिर औंला ते’र्साएँ । भाइले उ’तातिर ट’र्चको प्रकाश फा’ल्दा त्यहाँँ एउटा का’लो भा’लुको थु’तुनो देखे । त्यसपछि हामी पा’लबाट रातभरि बा’हिर नि’स्केनौं । थुप्रै स्थानमा शौ’चालय प्रयोग गर्ने क्रममा स’र्पले टो’केको समाचार बा’रम्बार सु’निने गरे पनि भा’लुले आ’क्र’म’ण गरेको भने यो नौ’लो र पहिलो ’घ’टना हुन सक्छ ।’ उनले सञ्चार–माध्यमलाई भनिन् ।