बाबुरामलाई ट्यु’मर भएको आ’शंका, आज भारत जाँदै…

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि भारतको नयाँ दिल्ली जाने भएका छन् । उनी आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन् ।उनको पेटमा स’मस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएको उनको सचिवालयले जनाएको छ ।उनी लामो समयदेखि पेट सम्बन्धी स’मस्याबाट पी’डित छन् । उनले लामो समयदेखि काठमाडौंको नि’दान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

अहिले चिकित्सकहरुले न्यु’रो-इ’न्डोक्राइनको ट्यु’मर भएको आ’शंका गरी सल्लाह र सि’फारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन् । दिल्लीमा उनको उपचार ‘इ’न्स्टिच्युट अफ लि’भर एण्ड बि’लिअरी सा’इन्सेस’मा हुनेछ । उपचारका क्रममा उनीसँग हिसिला यमी र उनका प्रेस सल्लाहकार वि’श्वदीप पाण्डे रहनेछन् ।