४ हजार ४ सय करोडकी मा’लिक्नि रि’हानाको सं’घर्ष सुन्दा हरेकका आँखा र’साँछन्

बीबीसी –हाल बेलायतको लन्डनमा बस्दै आएकी बा’रबेडियन पप गायिका रि’हाना ब्रि’टेनका अर्बपति म्यु’जिसियनको सूचीको टप स्थानमा पर्न सफल भएकी छन्। गायक स’र्ज ए’ल्टन जो’न र मि’क ज्या’गरलाई उ’छिन्दै चार सय ६८ मि’लियन यु’रोसहित उनी ब्रि’टेनका अर्बपति म्यु’जिसियनको तेस्रो स्थानमा प’र्न सफल भएकी हुन्। लन्डनको द स’न्डे टाइम्सले सार्वजनिक गरेको यो लि’स्टको पहिलो स्थानमा आठ सय मि’लियन यु’रोसहित ए’न्ड्रयु लो’यड वे’बर र पल म्या’ककार्टनी पहिलो स्थानमा छन्।

गायिका, नायिका, लेखक तथा व्य’वसायी रि’हानाको कमाइको धेरै प्रतिशत ‘फे’न्टी ब्यु’टी’ नामक क’स्मेटिक ब्रा’न्डको हो। उक्त ब्रा’न्डमा भएको उनको १५ प्रतिशत हि’स्सा तीन सय ५१ मि’लियन युरो रहेको बताइएको छ। सन्डे टा’इम्सको वार्षिक अर्बपतिको सूची तयार पा’र्ने रो’बर्टले रि’हानाको यो स्थानले सबैलाई अ’च्चमित बनाएको बताए। उनले भने, ‘रि’हाना लन्डनमा ब’स्छिन् भन्ने कुरा कमैलाई थाहा छ। अब उनी यूकेका अर्बपति म्यु’जिसियनको पहिलो स्थानमा पर्न सक्छिन्।’ ३२ वर्षीया गायिका रि’हाना ब्रि’टेनका अर्बपति म्यु’जिसियनको लि’स्टमा पर्ने युवा गायिका हुन्।

अर्बपति म्यु’जिसियनको लि’स्टमा प’र्न सफल भए पनि उनले वि’गत पाँच वर्षदेखि कुनै नयाँ एल्बम सार्वजनिक गरे’की छैनन्। सन् २००५ मा म्यु’जिक अ’प द स’न् गीतबाट चर्चामा आएकी उनको पछिल्लो ए’ल्बम ए’न्टी ९२०१६० हो। ब्यु’टी ब्रा’न्डका कारण यस लि’स्टको तेस्रो स्थान उ’क्लिन सफल उनी पछिल्लो समय यसकै प्र’वद्र्धनमा स’क्रिय छन्। उनीपछि यस लि’स्टभित्र प’र्ने युवा म्यु’जिसियनहरूमा गायक ए’डी सि’रन र गायिका ए’डेल पनि टप ४० अन्तर्गत परेका छन्।

४ हजार ४ सय करोडकी मा’लिक्नि रि’हानाको सं’घर्ष सु’न्दा हरेकका आँखा र’साँछन्, बाबुको ह’र्कतका कारण आ’मासंग अ’लग बसी, आमाले हु’र्काएकी छोरी आज विश्वकै ध’नाड्य बनिन्, धै’र्य र क’र्म गरे दिन सबैका आ’उँछन् भन्ने एउटा गतिलो उदाहरण हुन् रि’हाना । भिडियो