पुर्व राजा बिरेन्द्रसंग संगै हिड्ने ९० बर्षिय हजुरबुवा, ऋण राजा विरेन्द्रले ति’रिदिएका थिए (भिडियो)

काठमाडौं- पूर्व राजपरिवारको दु’खद अ’न्त्य भएको धेरै वर्ष भइसक्यो । तर त्यो घ’टनाको वास्तविकमा अहिले सम्म वाहिर आएको छैन । घटनाका बारेमा विभिन्न अ’ड्कलवाजी गरिएका छन् । कहिले काँही राजपरिवारसंग जो’डिएका विभिन्न पात्रका बारेमा चर्चा हुने गरेको छ ।पछिल्लो समय राजपरिवारसंग नजिक भएकाहरुले अभिब्यक्त गरेका भनाईहरुले त’रंग ल्याउने गरेका छन् । यसै बिचमा पूर्व राजपरिवारसंग नजिक भएका एक ९० वर्षीय वृद्धले फेरी केही तथ्य बाहिर ल्याएका छन् ।धा’दिगंको सां’कोश रिजाल डाँडा १२ का ९० वर्षीय वृद्ध बुवा पूर्व प्रधानपञ्च समेत भइसकेको बताए ।

प’ञ्चायती ब्यवस्था ढ’लेपछि उनी अहिले राजनीतिमा भने नि’स्कृय छन् । काठमाडौंमा राजपरिवारमा रहेर काम गरेका बुवालाई शि’कारमा निकै रुचि लाग्ने बताए । भै’रव द’ल ग’णमा स’रुवा भएर धादिगंमा पुगेपछि पनि त’त्कालिन राजा विरेन्द्रले बेलायतको रानी नेपाल आउँदा फेरी राजदरवार बोलाए ।उनी गीत गाउन पनि उत्तिैकै रुचि राख्छन् । उनी तत्कालिन राजा महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्र सबैसंग नजिक रहेर काम गरेको बताए । उनलाई लागेको ४० हजार रुपैया ऋण पनि तत्कालिन राजा विरेन्द्रले तिरिदिएको उनले बताए ।तत्कालिन राजा विरेन्द्रसंग उनी रातिको शि’कार खेल्न संगै गएको बताए ।

तत्कालिन युवराज विरेन्द्र र ज्ञानेन्द्रलाई काँ’धमा राखेर जंगल शि’कार खेल्न हिँ’डेको उनले बताए । विरेन्द्रले युवराज हुँदानै १२ हातको बाघको शि’कार गरेको त्यतीबेलाको स्मरण सुनाए ।विरेन्द्रको तारिफ गर्दै उनले भने विरेन्द्र हाँसेर विश्वलाई खु’सी पार्ने ब्यक्ति हुन् । उनले राजदरवारको घ’टना हुनुमा पूर्व राजा ज्ञानेन्द्र शाहको कुनै हात नभएको बताए । उनले घ’टना हुनासाथ दरवारमा रहेका तत्कालिन ह’जुरीयालाई फोन गरेको बताए । उनलाई अहिले सं’ग्रहालय जान मन लाग्दैन । त्यती बेलाको स्म’रणले मन रुवाउँछ भिडियो