पुर्वराजा ज्ञानेन्द्र र कोमलको डान्स (भिडियो सहित)

झापाको होटल मेची क्रा’उनमा पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा पुर्वराजा ज्ञानेन्द्र शाह र कोमलको नृत्य अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । जन्मोत्सवका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटेल एक साताका लागि बु’क गरेको जनाइएको छ । यसअघि पारसबाहेक राजपरिवारका सदस्य जन्मोत्सवमा सहभागी हुने बताइए पनि पोखरामा रमाउँदै गरेका उनी एकाएक मेची क्रा’उनमा पुगेका थिए । हिमानी र पारससहितको सपरिवारको तस्वीर अहिले सामाजिक सञ्जामा भाइरल बनेको छ ।

गत बुधबारदेखि नै पूर्वराजपरिवारका सदस्यहरु उक्त होटेलमै रहेको जनाइएको छ । पूर्व राजा शाह दम्पती भने केही महिना अघिदेखि नै झापामा रहँदै आएका थिए । शुक्रबारको जन्मोत्सव शुभकामना दिन केही राजावादी तथा रा’जसंस्था प’क्षधरका स्थानीय नेताहरू पनि पुगेको जनाइएको छ । यसअघि ७१औं प्र’जातन्त्र दिवसको पूर्व सन्ध्यामा बिहीवार जारी शुभकामना स’न्देशमा पूर्वराजाले निशेष र वि’भेदको राजनीति शुरु भएको आ’रोप लगाएका थिए । पूर्वराजा ज्ञानेन्द्रले घु’माउरो भाषामा रा’जसंस्था पु’नस्र्थापना हुनुपर्नेमा जो’ड दिएका थिए ।

जन्मदिनको ज’मघटमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह, उनकी पत्नी हिमानी शाहलगायत सहभागी थिए । पूर्वयुवराज पारस पूर्वरानी कोमलको जन्मदिन मनाउन बिहीबारमात्र झापा पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्र र उनी पत्नी कोमल केही समययता झापामै बसिरहेका छन् ।नेपालका पुर्व राजपरिवार ना’इट क्ल’बमा देखिरहन्छन् । पुर्व राजा ज्ञानेन्द्र शाह सपरिवार क्ल’बमा पुगेर रमाइलो गर्छन् । सार्वजनिक ठाउँहरुमा खा’सै नदेखिने पुर्वराजालाई क्ल’बमा देखेर राजाको नारा लगाउने ज’मात ठूलै छ । कहिले त्रि’सरा त कहिले लि’क्विड ल’न्जमा आइरहन्छन् ।

उनीहरुको तस्बिर जब समाजिक संजालमा अ’पलोड हुन्छ, त्यो भाइरल नै भइदिन्छ । गएराति पुर्वराज परिवार काठमाडौँको ल’र्ड अफ ड्रिं’क्स क्लबमा देखिए । पुर्व राजाको नाममा अधिकांश युवाहरु स’मर्थन गर्दै ‘राजा आऊ, देश बचाउ’, ‘मेरो प्यारो राजा’ लगायतका ना’रा लगाईरहेका थिए । यत्तिकैमा पुर्व राजाले गीतको तालमा नाचे । युवाको जमात झनै वा’इल्ड हुदैँ थियो । त्यसपछि, हिमानीले ‘रातो र चन्द्र सूर्य’ बोलको गितमा हात उ’ठाई उ’ठाई नाचेपछि युवाहरुले ‘राजा आउ, देश ब’चाऊ’ को नारा नल’गाई बस्नै सक्नेन ।

पुर्वराजपरिवारको शा’लिन विशेषताले जनतालाई झन् नजिक पु’र्योइरहेको अवस्था छ । पुर्व युवराज पारश शाह नि’रन्तर वि’वादमा आ’इरहदा पनि राजपरिवार ना’इट क्ल’बमा बसेर आफ्ना जनतासँग र’माइरहेका छन् । शाहको बच्चा स्व’भावले राजपरिवारको इ’ज्जतमा दा’ग ल’गाउन खो’जेपनि राजपरिवारको है’सियत क्ल’बहरुमा देखिन्छ । जब युवाको ज’मातसँग पुर्व राजपरिवार न’जिकिन्छ त्यहाँ मा’होल फरक देखिन्छ । जे होस्, पा’रशको ध’मिलो छ’वि भएपनि पुर्वराजा र राजपरिवारले जनतासँग देखाएको व्य’वहारले भने पक्कै पनि पुर्व राजपरिवारलाई श’क्तिशा’लि बनाइरहेको छ ।

केहि समअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘राजा ज्ञानेन्द्र शाह ना’च्दा ह’ल्लिने यो कस्तो ग’णतन्त्र हो?’ भनी प्रश्न गरेका थिए ।उनले सो प्रश्न नेकपाको अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई ल’क्षित गर्दै प्रश्न सोधेका हुन् ।पुर्व राजा ज्ञानेन्द्र राजधानीको लाजिम्पाटस्थित एक रेष्टुरेन्टमा पारिवारिक ज’मघटमा नाचेका थिए । उनी नाचेको भन्दै प्रचण्डले त्यसको वि’रोध गरेका थिए । ‘राजा व्यक्तिगत एवं पारिवारिक जीवनसँग सम्बन्धित स’मारोहमा ना’चेको घटनालाई लिएर शीर्ष तहको नेताबाट जुन ढंगले अभिव्यक्ति आएको छ यो कमजोर र ह’तास मा’नसिकताको उ’पज हो ।

गणतन्त्रको ज’ग क’मजोर रहेको यसबाट पुष्टि हुन्छु, कैलालीको धनगढीमा प्रदेश नं.७ का पार्टीका प्र’देशस्तरीय कार्यक्रर्तालाई प्रशिक्षण दिने क्रममा थापाले बताएका थिए । थापाले सो स’म्बोधनमा गणतन्त्रको जग क’मजोर रहेको यसबाट पुष्टि हुने बताए । उनले प्रचण्डले राजाको स्व’तन्त्रतामाथि आ’क्र’म’ण गरेको आ’रोप समेत लगाए । उनले भने, ‘कसैको व्य’क्तिगत नीजि जीवनमाथी टि’प्पणी गर्नु एउटा वरिष्ठ नेतालाई सु’हाउने कुरा होइन ।’ प्रचण्डको अ’भिव्यक्ति ह’तास मनस्थितिको उ’पज भएको थापाको भनाइ थियो ।भिडियो