नेकपा नेताद्वारा भूमि आयोगको सदस्य अ’स्विकार

काठमाडौं- भूमिसम्बन्धी स’मस्या स’माधान आयोग कैलालीको स’दस्य बनाइएका नेकपा नेता बलबहादुर महताले उक्त प’द अ’स्विकार गरेका छन्। का’मचलाउ बनेका प्रधानमन्त्रीले गु’टगत हि’साबले ग’ठन गरेको आयोगको सदस्यमा आफू न’बस्ने उनले बताएका छन्। ‘लो’कतन्त्र, राष्’ट्रिय एकता र पार्टी एकतालाई ब’लियो बनाउँदै नेपाल क’म्युनिस्ट पार्टी (ने’कपा)ले नि’र्वाचन मार्फत प्राप्त गरेको ज’नमतको देश र जनताको हितमा स’दुपयोग गर्नुको सा’टो प्र’तिनिधिसभा विघटन गर्ने एवं पार्टी नै वि’भाजित गर्ने ज’स्तो कार्य गर्ने प्रधानमन्त्री रहनुभएको का’मचलाउ सरकारले गरेको उक्त निर्णय अ’स्वीकार्य रहेको कुरामा म पुनः जो’ड दिन चाहन्छु’ ।

फागुन २ गते आ’योजित आ’योगका प’दाधिकारीको प’दभार ग्र’हण कार्यक्रममा समेत अ’नुपस्थित थिए। ‘प्र’तिनिधि सभा विघटन गर्ने एवं पार्टी नै वि’भाजित गर्ने जस्तो कार्य गर्ने प्रधानमन्त्री रहनुभएको का’मचलाउ सरकारले गरेको उक्त निर्णय अ’स्विकार्य रहेको कुरामा म पुनः जो’ड दिन चाहन्छु’, महताले जारी गरेको विज्ञप्तिमा भनिएको छ। नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीका स’दस्य समेत रहेका उनले प्रधानमन्त्रीको अ’संवैधानिक र अ’लोकतान्त्रिक कार्यको वि’रोध गर्न, जनता र पार्टीको हितमा ए’कताबद्ध भई उ’भिन समेत अपील गरेका छन्।