करीना कपुर र सै’फअली खानलाई दोस्रो पटकपनि पुत्र लाभ

काठमाडौं- ब’लिउडका चर्चित जोडी सै’फअली खान र करीना कपुर दोस्रो पटक बुवाआमा बनेका छन् ।करिना क’पुरले दोस्रो पटक छोरा जन्माएका छन् । करिना र सै’फ अली खान आफ्नो नयाँ पा’हुनाका लागि निकै उ’त्साहित छन् । आफ्नो भाइको स्वागतका लागि तै’मुर पनि पूर्ण रुपमा तयार देखिएका छन् ।करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भ’र्ना गरिएको थियो । भारतीय सञ्चार माध्यका अनुसार आमा र बच्चा दुबै स्वस्थ छन् । करिना कपुरको परिवारका थुप्रै सदस्य अस्पतालमा आ’वतजावत गरिरहेको देखिएका छन् ।

करीना आफ्नो ग’र्भा’वस्थाको अवधिमा धेरै स’क्रिय थिइन्। उनी शा’रीरिक रूपमा पनि सक्रिय र’ही घु’मिरहेकी थिईन्। करीनाले साँझ इ’न्स्टामा उपहारका दुई फोटोहरू शेयर गरेकी थिईन्। सै’फ र करीनाले २०१६ मा छोरा तै’मूरलाई जन्म दिएका थिए ।डे’लीवरीको समयमा सैफ पनि श्रीमतीको साथमा रहेको भा’रतीय सञ्चार माध्यमहरुले जनाएको छ ।यस खुसीको खबर ना’यक रणबीर कुरकी दिदी रि’द्धिमा कपुरले सार्वजनिक गरेका हुन् ।