नि’र्म’ला’का ह’त्या’रा’नजिक प्रहरी पुगेको हो ?यसो भन्छन अ’नुसन्धान गरिरहेका प्र’हरीअधिकारि-

काठमाडौं । गृ’हमन्त्री रामबहादुर थापा ‘बादल’ले शनिबार वि’राटनगरमा आ’योजित एक कार्यक्रममा नि’र्म’ला प’न्तका ’हत्या’रा पनि छि’ट्टै प’क्राउ गर्ने बताए ।यति मात्रै होइन उनले ह’त्या’रा’का नजिक पु’गिसकेको र अ’भि’यु’क्त’ लाई छि’ट्टै का’नुनको क’ठ’’घर’मा उ’भ्याउने बताए । उनले नि’र्म’ला’का ब’ला’त्का’री र ह’त्या’रा का’नुनको प’ञ्जानजिक पु’गेको दा’बी गरे । गृहमन्त्रीको यो अ’भिव्यक्तिपछि नि’र्म’ला ह’त्या’का’ण्डबारे फेरि चर्चा भएको छ । तर उनले दा’बी गरेजस्तै प्रहरी भने ह’त्या’रा’को नजिक पु’गिनसकेको र अ’नुसन्धान जा’री रहेको अ’धिकारीहरुको दा’बी छ ।

उच्च प्रहरी अ’धिकारीहरु भन्छन्, “नयाँ क्लु पाइएको छैन । अनुसन्धान भने जा’री राखेका छौं । तर गृ’हमन्त्रीज्यूले भनेजस्तो अ’प’रा’धी पु’गिएको छैन । नयाँ त’थ्य प्र’माण जु’टाउन सकिएको छैन् । गृहमन्त्रीले अनुसन्धानबारे बो’ल्दा सचेत हुनुपर्ने हो ।”नि’र्म’ला ह’त्याका’ण्डको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यु’रो, जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको टो’ली स’क्रिय छ ।नेपाल प्रहरी सबैभन्दा वि’वा’दि’त बनेको पछिल्लो समयको सबैभन्दा च’र्चि’त घ’टना नि’र्म’ला ह’त्या’काण्ड नै हो ।०७५ साउन १० गते क’ञ्चनपुरको भी’मदत्तनगर २ कि १३ वर्षीया कि’शोरी नि’र्म’ला प’न्त ‘नो’ट’ लिन साथीको घर ग’एकी थिइन् ।

साँझसम्म घर न’फर्किएकी नि’र्म’ला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दु’रीमा रहेको उ’खुबारीमा मृ’त फे’ला प’रेकी थिइन् । अनुसन्धान र मे’डिकल रि’पो’र्ट’बाट उनको ब’ला’त्का’र’पछि ह’त्या भएको खु’लेको थियो । तर साढे दुई वर्ष बि’तिसक्दा पनि घ’टनामा क’सको सं’ल’ग्न’ता थियो भन्ने खु’ल्न सकेको छैन । प्रहरीले ०७५ भदौ ४ मा भी’मदत्तनगर १९ बाँ’गफा’टाका ३९ वर्षीय दि’लि’प’सिं’ह वि’ष्टलाई मु’ख्य अ’भि’यु’क्तको रुपमा सार्वजनिक ग’रेको थियो ।नि’र्म’ला’को शरीरबाट लि’इएको भे’जि’न’ल स्वा’बसँग उनको डी’ए’न’ए न’मिलेपछि उनी छु’टेका थिए ।

त्य’सयता प्रहरीले ८० जनाको डी’ए’न’ए प’रीक्षण ग’रिसकेको छ । नि’र्म’ला ह’त्या’का’ण्डको अनुसन्धानमा ला’प’र’बा’ही भएको भन्दै त’त्कालीन प्रहरी अधिकारी ब’र्खा’स्तदेखि नि’लम्बनसम्म भएका थिए । उ’नीहरुलाई अ’दालतले स’फाइ दिएपछि काममा फ’र्किसकेका छन् ।सु’रुवाती अनुसन्धानमा ख’टिएको अनुसन्धान टो’ली ब’र्खा’स्त र नि’ल’म्ब’न’मा परेपछि गएका सबैजसो प्रहरी अधिकारीले घ’टनामा दि’ली’प वि’ष्टको सं’ल’ग्न’ता’लाई अ’स्वीकार गर्दै आएका छन् । नि’र्म’ला ह’त्या’का’ण्डलाई लिएर प्रहरीभित्रै दुई धा’र देखिन्छन् । घ’टनाको व्या’ख्यासमेत अनुसन्धान अ’धिकृतले फ’रक-फरक गर्ने ग’रेका छन् ।

नि’र्म’ला अनुसन्धानबाट फ’र्किएका प्रहरी अधिकारीहरु भन्छन्, “गृ’हमन्त्रीज्यूलगायत सं’गठनकै उच्च अधिकारीहरु दि’लीप नै ह’त्या’रा हो भन्ने सं’केत गर्नुहुन्छ । तर ब’ला’त्का’र र ह’त्या ग’म्भी’र विषय हो । त’थ्य र प्र’माणबिना कसैलाई अ’प’रा’धी हामी क’रा’र गर्न सक्दैनौं । त्यो अर्को अ’प’रा’ध हुन जान्छ ।”सं’गठन प्रमुखले हालसम्म अनुसन्धानमा ख’टिएका सबै अधिकृहरुसँग छ’लफल ग’र्नुपर्ने उनीहरु बताउँछन् । लामो समय नि’र्म’ला ह’त्या’का’ण्डको अनुसन्धानमा स’क्रि’य भएर फर्’किएका एक अधिकारीले भने, “दि’ली’प नै हो भनेर सु’रुमा ख’टिएको टो’लीले दा’बी ग’र्दै आएको छ ।

यसमा पूरा स’त्यता छैन् । हामीले पनि अनुसन्धान नै गरेको हो नि । त’थ्यले पु’ष्टि नग’री कसैलाई अ’प’रा’धी कसरी मा’न्ने । सं’गठन प्रमुखले त’थ्यको ग’हिराइ बु’झ्ने प्र’यास गर्नुपर्छ । कसैको कुरा सु’नेर त्यसैका आधारमा धा’रणा बनाएर अनुसन्धान गर्न स’किँदैन ।”घ’टनास्थल उ’खुबारी नै भएको प्रहरीले नि’ष्कर्ष निकाले पनि ह’त्यामा कसको सं’लग्नता थियो भन्ने ‘क्लु’ नपाउँदा अनुसन्धान पे’चिलो ब’न्दै गएको हो । प्रहरीले हालसम्म अनुसन्धानका क्रममा झन्ड एक हजारको हा’राहारीमा शं’का’स्पद व्यक्तिको ब’यान लिने, नि’गरानी राख्ने, क’ल डि’टेल हेर्ने काम गरेको छ ।

यसबाहेक नि’र्मलाको गाउँ आ’सपासमा ल’गत सं’कलनसमेत गरिएको थियो । त्यसक्रममा प्रहरीले झन्डै दुई हजार बढी घरको विवरण सं’कलन गरेको थियो ।प्रहरीले सं’कलन गरेको विवरणमा घरमा को-को थिए, साउन १० अघि कहाँ थिए, उनीहरुको पृष्ठभूमि वा पेसा के हो, साउन १० पछि घर छा’डेर वैदेशिक रो’जगारी वा भारतमा को-को ग’एलगायत विवरण संकलन थियो । तर विवरण सं’कलनपछि पनि आफूहरुलाई भनेजस्तो क्लु मिल्न नसकेको उनीहरुको धा’रणा छ । अझै पनि केही व्यक्तिबाट अनुसन्धानमा सहयोग पाउन नसकिएको प्रहरी अधिकारीहरुको गु’नासो छ ।बाह्रखरी