मोटरसाइकल कि’नेर खुसि हुँदै घर फ’र्केका युवक अब कहिल्यै घर नपुग्ने भए…

धनगढीः – कैलालीमा मोटरसाइकल दु’र्घटना हुँदा १ जनाको मृ’त्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–३ हुलाकी राजमार्गमा पूर्वबाट पश्चिम आउदै गरेको अ’नटेस्ट मोटरसाइकलले ड’ल्लबलाई ओ’भर टे’क गर्दा भएको दु’र्घटनामा १ जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दु’र्घटनामा परी धनगढी उपमहानगरपालिका–१९ का अन्दाजी ४० वर्षीय खकेन्द्र चौधरी रहेका छन्। दु’र्घटनामा परि ग’म्भीर घा’इते भएका चौधरीको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै भक्तपुर नगरपालिका–घलातेचोकस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट जगातीतर्फ ती’व्र गतिमा जाँदै गरेको टिपरले ठ’क्कर दिँदा एक पुरुषको मृ’त्यु भएको छ ।बा ५ ख ४७९ नं को टिपरको ठक्करबाट सिन्धुपाल्चोक बलेफीगाउँपालिका–७ घर भई ना’इटिङ्गेल बोर्डिङ स्कुल कुपण्डोल ललितपुरमा चालकको रुपमा काम गर्ने ३५ वर्षीय ब’लराम तामाङ्को मृ’त्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले टिपर र चालक सिन्धुपाल्चोक साँगा चोक गढी नगरपालिका–११ का २९ वर्षीय सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा का’रवाही अ’गाडि बढाएको प्रहरीले जनाएको छ ।