मैले बिकासका लागि काम गरेको हो, लोकप्रियताको लागि होइन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्र’तिबन्धित नेत्रविक्रम चन्द ‘वि’प्लव’ स’मूहसँग वार्ता गरेर ‘स’मस्या स’माधान गर्नतर्फ लाग्छौं’ भन्दा केही तत्वलाई टाउको दुखाईको विषय बनेको बताउनुभएको छ ।काठमाडौंको चन्द्रागिरीको द’हचोक–१ स्थित पाँचौ ईन्द्रदह पर्यटन उत्सव उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘वि’द्रोह र ह’तियार छा’डेर मु’लधारको बाटोमा ल्याउन लागेको ‘वि’प्लव समूह’ र पृ’थ्कतावादी छा’डेर मु’लधारको राजनीतिमा सीके राउतलाई ल्याउदा केहीलाई छ’ट्पटी भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले थप भन्नुभयो, ‘देश विकास समृद्धिले अगाडि ब’ढ्यो भन्नेमा पि’र परिरहेको र काम गरेको देख्न नचाहाने तत्वले देश सं’कटमा पा’र्न खोज्दै छन् । मैले बिकासका लागि काम गरेको हो । लोकप्रियताका लागि होइन ।’प्रधानमन्त्री ओलीले दुई चरणमा चु’नाव गराई देशलाई स्थायी समृद्ध कायम गर्न आफू अ’ग्रसर भएरै देखाउने बताउनुभयो । त्यस्तै, उहाँले द’हचोक ए’तिहासिक, भौगोलिक र सांस्कृतिक हि’सावले निकै महत्वपूर्ण स्थान भएका कारण वी’र यो’द्धा का’जी कालुपाण्डेको समाधि स्थल र द’हचोक गढीलाई विश्वमाझ चि’नाउने गरी काम गरिने बताउनुभयो ।

देशका लागि टाउको दिने वीर यो’द्धाहरूको सँधै सम्मान गर्न राज्य सधै त’यार रहने प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले द’हचाकमा निर्माण गरिएको भ्यू’टावर समेत उ’द्घाटन गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै चन्द्रागिरीका मेयर घनश्याम गिरीले चन्द्रागिरीको स’मग्र विकासमा सबैको आ–आफ्नो स्थानबाट साथ सहयोग भएको खण्डमा चन्द्रागिरी नगरपालिका देशकै नमूना नगरपालिका बन्ने बताउनुभयो ।कार्यक्रम पश्चात् प्रधानमन्त्री ओलीले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ, शहरी राज्य मन्त्री रामविर मान्धरलगायत मन्त्रीसहित दहचोक सिस्ने खोला सुरूङ मार्गको अवलोकन समेत गर्नुभएको थियो ।