प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बो’लाएर किन भेटे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानसेनापति पूर्णचन्द्र थापालाई सर्वोच्च अ’दालतमा डा’के । जबराले बो’लाएपछि दिउँसो थापा सर्वोच्च अदालतमा पु’गेर जबरालाई भेटे । दुवैबीच एक घन्टाभन्दा बढी समय भेट भयो ।वि’श्वस्त स्रोतका अनुसार जबरा र थापाबीच देशको पछिल्लो घटनाक्रमबारे विशेष कुराकानी भयो । तर, भेटको मुख्य विषय भने सर्वोच्च अदालतको ५ अर्ब लागतको भवन नि’र्माणसम्बन्धी विषय थियो ।नेपाली सेनाको क्’याप्लरी रहेको सिंहदरबारस्थित खा’ली जग्गामा सर्वोच्चले भ’वन बनाउन ला’गेको छ ।

यसबारे कुरा मि’लाउन प्रधानन्यायधीश जबराले प्रधानसेनापति थापालाई बोलाएका थिए ।एक अर्ब नो’क्शान पार्ने गरी से’टिङमा सर्वोच्च अदालतको भवन निर्माणको ठे’क्का सर्वोच्च अदालतको भवन निर्माणसम्बन्धी प्रा’विधिक प्रस्तावबाट समानान्तर जे’भी छनोट भई आर्थिक प्र’स्ताव पेश गर्न भनिएको छ । अब १६ फागुनमा स’मानान्तरलाई ठे’क्का दिने गरी खो’लिदैछ । यसैगरी, सेनाले फा’ष्ट ट्रयाकको दुईवटा प्या’केजको ठे’क्काको प्रा’विधिक प्र’स्तावबाट दुईवटा चि’नियाँ कम्पनी छ’नोट गरेको छ । आर्थिक प्र’स्तावका लागि आ’व्हान गरिसकिएको छ ।